पोखरा–काठमाण्डाै सडक यात्रा दुई घण्टाको बनाउने योजना छ - अर्थ मन्त्री शर्मा

कास्की – अर्थ मन्त्री जनार्दन शर्माले पोखरा–काठमाण्डाै सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना सुनाउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले आज शुक्रवार कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभएको हो ।‘पोखरा–काठमाण्डाैलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङ मार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘पोखर...

सम्बन्धित सामग्री

भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो : अर्थ मन्त्री पाैडेल

काठमाण्डाै – सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको छ ।  मङ्गलवार बसेको राष्ट्रिय सभाको बैठकमा मन्त्री पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको हो । त्यस क्रममा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले बजेटको मध्यावधि समीक्षा नगरे बजेट कार्यान्वयनमा झनै धेरै चुक्ने स्पष्ट पार्नुभयो ।  मन्त्...

यसरी समापन हुँदैछ माओवादीबाट निर्वाचित प्रमुख/उपप्रमुखको प्रशिक्षण

नेकपा माओवादी केन्द्रबाट नवनिर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रम अर्थात प्रशिक्षण कार्यक्रम आज सकिने भएको छ । गत बुधबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज बेलुका सकिने भएको हो ।बिहीबारको प्रशिक्षण कार्यक्रमलाई अर्थ मन्त्री जनार्दन शर्माले सम्बोधन गर्ने भएका छन् । मन्त्री शर्माले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमका विषयमा राख्ने भएका छन् । यस्तै स्थानीय तहमा शिक्षा र स्वास्थ्यको अवस्थाका विषयमा गिरिराजमणि पोखरेल, स्थानीय तहमा नीति निर्माण तथा कार्यक्रमका विषयमा&nbs

उत्पादन र उत्पादकत्व वृद्धिमा गण्डकी सरकारको जोड

पोखरा-गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा कृषि क्षेत्रलाई बढी प्रथामिकता दिँदै उत्पादन र र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य राखेको छ ।गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बरालले प्रदेश सभामा बिहीबार विनियोजन विधेयक २०७९ सिद्धान्त र प्रथामिकतामा कृषि क्षेत्रलाई प्रथामिकता दिँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने योजना अघि सारेको छ ।चक्लाबन्दी गर्न मिल्ने बाँझो जमिनलाई […]

चुनाव लक्षित बजेटबारे गृह मन्त्री र अर्थ मन्त्रीबीच छलफल

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाण र अर्थ मन्त्री जनार्दन शर्माबीच चुनाव लक्षित बजेटबारे छलफल भएको छ ।  गृह मन्त्रालयमा आज बुधवार भएको छलफलमा चुनाव लक्षित बजेटमा पनि विशेष गरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।  सहसचिव भुसालका अनुसार अब गृह मन्त्रालयले भाेलि बिहीवारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ ।&n...

प्रदेश २ सरकारद्वारा आवास योजना र नियमावली स्वीकृत

प्रदेश २ को मन्त्रिपरिषद्को वैठकबाट कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत भएको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि,२०७८ र दलित सशक्तीकरण नियमावली,२०७८ स्वीकृत भएको जानकारी दिए ।स्वीकृत भएसँगै महेन्द्र नारायण निधि विपन्न आवास योजनाले तिव्रता पाउनेछ । यसैगरी दलित सशक्तीकरणका लागि काम गर्न पनि  दलित समितिलाई सहज हुने उनले बताए ।

अर्थ समितिले अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई छलफलको लागि बोलायो

संघीय संसदको अर्थ समितिले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने भएको छ । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले बिहिबार बिहान ११ बजे अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गर्न लागेको हो।समितिले अर्थतन्त्रको वर्तमान अवस्था, देखिएका चुनौती, अर्थ मन्त्रालयका काम कारबाही र भावी योजना लगायतका विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने भएको हो।समितिले अर्थ मन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलको लागि बोलाएको छ।छलफलमा हाल बजारमा देखिएको तरलताको समस्याबारे पनि छलफल हुने बताईएको छ ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा झारपात उखेल्ने काममा खर्च हुँदैन’

काठमाण्डौ – गएको शुक्रवार संसदमा पेस गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थ मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रूपले उठेका प्रश्नमा स्पष्ट पारेको छ ।आइतवार मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट प्रेस मिट’ मा अर्थ मन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेययकका मुख्य–मुख्य विषयमाथि उठेका प्रश्नको जवाफ दिनुभयो ।पाँच लाख परिवारलाई दश हजारका दरले राहत बाँड्ने योजना आएछ जबकि राष्ट्रिय योज...

कार्यान्वयन नहुने योजना सरेण्डर गर्ने अर्थमन्त्री बरालको चेतावनी

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले कार्यान्वयन नहुने योजनाहरु सरेण्डर(समर्पण) गराउने चेतावनी दिएका छन् । बुधबार पोखरामा भएको कार्यक्रममा अर्थ मन्त्री बरालले समयमै विनियोजित योजनाहरु कार्यान्वयन गर्न आग्रह गर्दै समयमै योजना लागु नभए सरेण्डर गर्ने चेतावनी दिएका हुन् ।अर्थ मन्त्रीले बजेट नबनाउँदाको पीडा आफूले भोग्नु परेको उल्लेख गर्दै मन्त्री बरालले समन्वय, सहअस्तित्व र सहकार्य […]

‘मतदाता प्रभावित पार्न बजेट ल्याइएकाे हाेइन’

काठमाण्डाै – सरकारले मतदाता प्रभावित पार्नका लागि बजेट नल्याएकाे बताएकाे छ । आउँदाे आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटकाे सम्बन्धमा आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले यस्ताे बताउनुभएकाे हाे ।  उहाँले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र सङ्कल्पका साथ बजेट आएको स्पष्ट पार्नुभयाे । अर्थ मन्त्री विष्णु पाैडेलले सरकारले काेराेना महामारी नबिर्सिएकाे र मुख्य चुनौतीको रूपमा स्वीकार गरेर त्यहीअनुसार राजस्वका नीति र कार्यक्रमका साथमा आउँदाे वर्षकाे बजेट आएको बताउन...