अर्थतन्त्रका नकारात्मक सूचक

विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न गयो । हाम्रो देशको अर्थतन्त्रको महत्वपूर्ण आधारमा वैदेशिक रोजगारी, वैदेशिक सहयोग, कृषि, पर्यटन, जलस्रोत आदि हुन् । यस वर्षको सुरुदेखि नै वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा ठूलो गिरावट आयो । कृषिमा पनि उत्पादनमा विविध कारणले कम भयो । आर्थिक सूचक नकारात्मक हँदै जाँदा बजारमा समस्या देखाप-यो […] The post अर्थतन्त्रका नकारात्मक सूचक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेपालको आर्थिक सूचक झनै नकारात्मक दिशामा, मूल्य वृद्धि ७ दशमलव १४ प्रतिशत

काठमाण्डाै – नेपालमा अर्थतन्त्रका सूचकहरू झनै नकारात्मक बनेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गएको साउनदेखि फागुनसम्मको विवरणअनुसार मूल्य वृद्धि सात दशमलव १४ प्रतिशत पुगेको छ । सबैभन्दा धेरै घिउ–तेलको मूल्य २६ दशमलव ३४ प्रतिशत, तरकारीको मूल्य १४ प्रतिशत, दूध र अण्डाको मूल्य ११ दशमलव तीन प्रतिशत तथा दाल र गेडागुडीको मूल्य १० दशमलव तीन प्रतिशतले बढेको छ ।  राष्ट्र बैंकले यो वर्ष मूल्य वृद्धिलाई ६ प्रतिशतको सीमामा राख्ने लक्ष्य राखेको थियो । अरू प्रायः सबै सूचकहरू पनि नकारात्मक बनेका छन् । राष्ट्र ब...

विदेशी मुद्रा सञ्चिति झन् घट्यो, अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक

२६ माघ, काठमाडौं । पछिल्ला दिनमा मुलुकको आर्थिक सूचकहरु थप नकारात्मक बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको पुस मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी अध्ययन प्रतिवेदनले अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक देखाएको छ । रेमिट्यान्स घट्ने क्रम निरन्तर देखिएको छ भने आयात उच्च छ भने निर्यातमा सुधार भएको छैन । जसले गर्दा विदेशी […]

प्रधानमन्त्रीको सम्बोधनले अर्थतन्त्रमा अलमल

अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक भएको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने राष्ट्रको नाममा सम्बोधन गर्दै अर्थतन्त्रको बचाउ गरेका छन् । अर्थतन्त्रका केही सूचकमा बाह्य प्रभाव परे पनि सरकारले लिएका नीतिहरूले समाधान हुने उनले आफ्नो अभिव्यक्ति दिए । तर, अहिले राजस्वबाहेक अर्थतन्त्रका अन्य सूचकहरू सामान्यभन्दा केही फरक रहेका छन् । प्रधानमन्त्री देउवाले सरकारले आफ्नो अवधिमा बाटोघाटो र […]

अर्थतन्त्रका नकारात्मक सूचकमा गभर्नरको ‘डिफेन्स’

काठमाडौँ– अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अवस्था विग्रिनसकेको भन्दै प्रतिरक्षा गरेका छन् । गभर्नर नियुक्ति भएको २१ महिनापछि पहिलोपटक आर्थिक पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै गभर्नर अधिकारीले उच्च आयातका कारण व्यापारघाटा बढे पनि देशको विदेशी मुद्रा संचिती तथा रेमिट्यान्सको आप्रवाह भने सामान्य अवस्थामा नै रहेको दाबी गरे । […]

अर्थतन्त्रका सूचकमा सुधार ल्याऊ

अर्थतन्त्रका सूचकहरू नकारात्मक भइरहेका बेला सामान्य नागरिकलाई समेत असर गर्ने गरी बजारभाउ पनि बढ्न थालेको छ । पछिल्लो समय लगातार अर्थतन्त्रका सूचकहरू नकारात्मक देखिएका छन् । कोरोना कहरका कारण शिथिल भएको अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गर्दा त्यसका नकारात्मक असर हाल देखिन थालेका हुन् । चालू आवको पहिलो महिनाबाटै ओरालो लाग्न थालेको रेमिट्यान्स घट्ने क्रम चौथो […]

अर्थतन्त्रका सूचक नकारात्मक, महंगी पनि बढ्दै

अर्थतन्त्रका सूचकहरु नकारात्मक भइरहेका बेला मूल्यवृद्धि समेत बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार २०७८ कात्तिकमा उपभोक्ता मुद्रास्फीति ५.३२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष कात्तिकमा मुद्रास्फीति ४.०५ प्रतिशत थियो ।चालु आर्थिक वर्ष सुरु भएसँगै रेमिट्यास आप्रवाह घट्न थालेको थियो । यसबाहेक व्यापारघाटा र शोधानान्तर घाटा बढ्दै […]

नवउदारवादी अर्थनीति र नकारात्मक आर्थिक परिसूचक

अर्थमन्त्री जनार्दन शर्माले हालै प्रतिनिधि सभाको बैठकमा पेस गर्नुभएको स्वेतपत्रले अर्थतन्त्रका परिसूचक सकारात्मक नभएको तस्बिर देखाएको छ । अर्थमन्त्रीद्वारा प्रस्तुत स्वेतपत्रमा आर्थिक वृद्धिदर २.१ प्रतिशतले नकारात्मक हुन पुगेको उल्लेख छ । अर्थतन्त्रमा नकारात्मक आर्थिक वृद्धिको अलावा कुल गार्हस्थ उत्पादनमा उपभोगको अंश ९३.४ प्रतिशत पुगेको उल्लेख छ । जबकि तीन वर्ष अगाडि आव २०७३/७४ मा […] The post नवउदारवादी अर्थनीति र नकारात्मक आर्थिक परिसूचक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक

काठमाडौं : चालु आर्थिकवर्षको पहिलो पाँच महिनामा अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक भएका छन्। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितिले अर्थतन्त्र थप संकटउन्मुख रहेको देखाएको छ। पूर्वअर्थ सचिव डा.शान्तराज सुवेदी अहिलेका आर्थिक सूचांकले अर्थतन्त्र चुनौती उन्मुख भएको देखाएको बताए। उनले ...