'सूर्यवंशी'ले हलसम्म दर्शक तानेकोमा उत्साहित नेपाली निर्माता

काठमाडौं : लामो समयदेखि सुनसान रहेका फिल्म हलमा शुक्रबार 'सूर्यवंशी' प्रदर्शनमा आएसँगै चहलपहल बढ्न थालेको छ।हलमा दर्शकको संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा उच्च हुनुले फिल्म क्षेत्र पहिलेको लयमा फर्किएको संकेत पनि गरेको छ। तिहारको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको 'सूर्यवंशी'ले भारतमा पहिलो ३ दिनमा झण्डै ८० करोड भारतीय रूपैयाँको कारोबार गरेको छ।पहिलो र दोस्रो दिन क्रमशः पौने २४ करोड र सवा २६ करोड भारतीय रूपैयाँको कारोबार गरेको फिल्मले तेस्रो दिन आइतब

सम्बन्धित सामग्री

‘पुष्पा २’ मा सञ्जय दत्तको प्रवेश

काठमाडौं । ‘पुष्पा २’ लाई सन् २०२४ को प्रतीक्षित भारतीय फिल्ममध्ये एक मानिएको छ । अल्लु अर्जुन स्टारर यो फिल्मको पहिलो भागले विश्वभर उछाल कमाइ गर्‍यो, जसकारण पनि दर्शक दोस्रो श्रृंखलालाई लिएर उत्साहित छन् । पहिलो भागले विश्वव्यापी ३५० करोड भारु कमाएको थियो । त्यतिबेला सामाजिक सञ्जालमा यसले सुनामी मात्र ल्याएन, संकटमा परेको भारतीय फिल्ममा […]

नेपाल ऐतिहासिक रूपमा एसियाकपमा पुग्दा उत्साहित दर्शक (फोटो-फिचर)

टियू मैदानमा भएको एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले युएईमाथि ऐतिहासिक जित निकालेको छ।  सोमबार फाइनल खेल हुनुपर्ने भएपनि वर्षाका कारण रोकिएको खेल मंगलबार भयो। ब्याटिङ‍मा खराब सुरुवात गरेको नेपालले बिस्तारै अब्बल रूपमा प्रस्तुत हुँदै गयो। फलत: युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जित्दै एसियाकपमा स्थान बनाउन सफल भयो। आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसियाकपमा नेपाल भारत […]

मिर्जापुरको तेस्रो सिरिजको छायांकन सुरु

काठमाडौँ– प्रतीक्षित वेब सिरिज मिर्जापुरको तेस्रो सिजनको छायांकन सुरु भएको छ । पहिलो सिजन आउँदा सामान्य रुपमा सुरुवात गरिएको मिर्जापुर पछिल्लो समय दर्शक बढाउने सिरिज मध्येको एक हो । अमेजन प्राइम भिडियोमा उपलब्ध हुने सिरिजको तेस्रो सिजनको छायांकन सुरु भएसँगै फ्यान उत्साहित भएका छन् ।  भारतको उत्तर क्षेत्रमा हुने गरेको अराजकता, हतियार र ड्रग्सका विषयलाई […]

‘सलार’ लाई लिएर उत्साहित छन् फ्यान

काठमाडौँ– केजीएफ : च्याप्टर २’ रिलिज भएसँगै दर्शक माझ निर्देशक प्रशान्त नीलको क्रेज बढ्दो छ । केजीएफबाट नै आफ्नो फ्यान बनाउन सफल यश यसपटक पनि उस्तै देखिएका छन् । उनको फिल्मलाई दर्शकले इन्जोय गरे। यो फिल्ममा यश झैँ निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा भयो । सिक्वेल फिल्मले दर्शकको अपेक्षा पुरा गर्छ वा गर्दैन भन्ने […]

सौगात र सृष्टिको ‘राधा’ भदौमा रिलिज हुने

१७ फागुन, काठमाडौं । कोरोना महामारीको तेस्रो लहर कम हुँदै गएपछि नेपाली निर्माताहरुले धमाधम चलचित्रको प्रदर्शन मिति तय गर्न थालेका छन् । ‘म यस्तो गीत गाउँछु २’ले हलमा दर्शक तान्न सफल भएपछि उत्साहित बनेका निर्माताहरुले आफ्नो चलचित्रको प्रदर्शन मिति तय गर्दै प्रचार पनि सुरु गरेका छन् । यसैबीच, अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य […]

विल्सनका लागि ‘आकाशे खेती’को व्यापार कति महत्वपूर्ण ?

१६ फागुन, काठमाडौं । फागुन २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आकाशे खेती’लाई लिएर यसका कलाकार उत्साहित छन् । केही दिनअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले दर्शकलाई हलसम्म तान्ने विश्वास निर्माणपक्षको छ । नेपाली चलचित्र हेर्न दर्शक हलमा फर्किएको अवस्थामा यो चलचित्रले  पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा निर्देशक उदय सुब्बाको छ । यो चलचित्रमा गौरव […]

मलयालम फिल्म ‘थिरिमाली’को गीतमा स्वस्तिमाको ‘बोल्ड’ आइटम डान्स

९ माघ, काठमाडौं । मलयालम चलचित्र ‘थिरिमाली’मा अभिनेत्री स्वस्तिमा खड्काले आइटम नृत्य गरेपछि यो चलचित्रलाई लिएर नेपाली दर्शक पनि उत्साहित छन् । निर्माणपक्षले यसको आइटम गीत सार्वजनिक गरेको छ, जहाँ स्वस्तिमाको बोल्ड नृत्य हेर्न सकिन्छ । ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतमा स्वस्तिमाको आइटमले दर्शकको मन जितिरहेको छ । सार्वजनिक भएको २४ घन्टा नबित्दै यो […]

मधेसमा र्यापर भिटेनको प्रस्तुति

प्रदेश २ को धनुषास्थित ढल्केवरमा दोस्रो औद्योगिक व्यापार मेला जारी छ । जसअनुसार मेलामा शनिबार र्‍यापर समीर घिसिङ्ग (भिटेन) आफ्नो प्रस्तुतिका लागि आउने भएका छन् । भिटेनलाई हेर्न र उनको गीत सुन्न यहाँका स्थानीय दर्शक निकै उत्साहित छन् । -यापर भिटेन महोत्सवमा आफ्नो प्रस्तुति देखाउन ढल्केवर आउन लागेको आयोजक थुप्तेन युवा क्लवका अध्यक्ष धावा लामाले जानकारी दिए ।महोत्सवमा भिटेनले आफ्नो विभिन्न गीत प्रस्तुत गर्ने छन् । उनले भिटेनको प्रस्तुतिको क्रममा दर्शकको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै

फागनु १३ मा ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि ‘लप्पनछप्पन २’ अन्योलमा

१० मंसिर, काठमाडौं । लकडाउनका कारण दुई वर्षदेखि रोकिएको नेपाली चलचित्र क्षेत्र तंग्रिन थालेको छ । विदेशी चलचित्रको प्रदर्शनबाट दर्शक हलमा आएपछि नेपाली चलचित्रकर्मीहरु पनि उत्साहित छन् । अहिले निर्माताहरुले धमाधम चलचित्रको रिलिज मिति तोक्न थालेका छन् । चलचित्र विकास बोर्डले तीन महिनाभित्र रिलिज हुने चलचित्रका लागि केही रकम सहयोग गर्ने आश्वासन पनि दिएको थियो […]

'हलमा फिल्म हेर्न नपाएर दर्शक छटपटिएका छन्'

काठमाडौँ । जिल्ला प्रशासनले उपत्यकाका फिल्म हलहरू ५० प्रतिशत अकुपेन्सीमा खोल्न निर्णय गरेको एक साता बित्न लाग्यो तर कुनै पनि फिल्म हल खुल्न सकेको छैन । प्रशासनको निर्णयले उत्साहित बनाएको प्रतिक्रिया दिएका फिल्म हल व्यवसायी प्रशासनको अव्यावहारिक निर्णय र आन्तरिक प्राविधिक समस्याले तत्काल हल खोल्न नसकेको बताउँछन् । उपत्यकामा मात्र होइन, देशभरका हल खोल्नुपर्ने उनीहरूको माग रहँदै आएको छ ।फिल्म हल त खुल्ला तर के फिल्म रिलिज गर्ने, अहिलेको अवस्थामा निर्माताले नयाँ फिल्म दिन्छन् त भन्ने अर्काे सम