बाढीपहिरोपीडितलाई संखुवासभा समाज हङकङको ६ लाख ५१ हजार नगद सहयोग

संखुवासभा समाज हङकङले गत २ असारमा संखुवासभामा गएको बाढीपहिरोपीडितहरुलाई ६ लाख ५१ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ। आइतबार एक कार्यक्रमबीच चैनपुर नगरपालिकाको हलमा असार २ गते संखुवासभाको बाढिपहिरोबाट क्षति...

सम्बन्धित सामग्री

रानीवन गोल्डकप प्रतियोगिताका लागि एक लाख सहयोग

सिमकोट – पहिलो जिल्लास्तरीय रानीबन गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले एक लाख नगद सहयोग गरेका छन्। गोल्ड कप आयोजक रानीवन युवा क्लवले आर्थिक अभाव भएका कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ भएको भनाइ राखेसँगै उनले उक्त रकम सहयोग गरेका हुन्। क्लबका अध्यक्ष नवीन रोकायाले गोल्डकप नै आर्थिक सहयोग जुटाएर सञ्चालन गर्नुपर्ने बाध्यता […]

गाउँपालिका अध्यक्षले गरे चाडपर्व मनाउन विपन्नलाई खाद्यान्न तथा नगद सहयोग

काठमाडौँ । मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गरिब तथा अति विपन्न परिवारलाई चाडपर्व मनाउन खाद्यान्न तथा नगद सहयोग गरेका छन् । उनले चार महिनाको तलब भत्ताबापत प्राप्त गरेको रकम रु तीन लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।   मनहरि–२, ३, ५, ६ र ८ का विपन्न परिवारलाई फूलपाती र अष्टमीको दिन घरमै पुगेर सहयोग […]

सनराइज बैंकद्वारा अटिज्मसम्बन्धी संस्थालाई १ लाख ५० हजार सहयोग

सनराइज बैंकले जडीबुटी नरेफाँटमा अवस्थित अटिज्म भएका बालबालिकाका लागि सञ्चालित गैरनाफामूलक संस्था ‘विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र’लाई सहयोग गरेको छ । बैंकले सो संस्थालाई १ लाख ५० हजार नगद सहयोग गरेको हो ।

इलाम अस्पताललाई तीन लाख सहयोग

इलाम । इलाम अस्पताललाई आवश्यक उपकरण खरिदका लागि नगद सहयोग गरिएको छ । ‘इलामेहरुको पीडामा मल्हम पट्टी हाम्रो अभियान, कोभिड ब्यवस्थापन तथा राहत कोष’ नामक समूहले नगद तीन लाख सहयोग गरेको हो । उद्योग वाणिज्य संघ इलामको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी र नेपाल पत्रकार महासंघ सदस्य रहेको संस्थाले इलाम अस्पताल सञ्चालक समिति इलामका प्रमुख गणेश […]

बाढी पीडितलाई नगद सहयोग

झापा जिल्लाका ४ पालिकाका १ हजार ६६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत २ करोड २५ लाख रुपैयाँ रकम आएको छ । सहयोग रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका वासिन्दालाई वितरण गर्न शुरूआत गरेको छ । डब्ल्यूएफपीमार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका–१, २ का ३६८, झापाको वडा नम्बर १, २, ३, ६ का ६७२, कनकाई नगरपालिका–४ का १८६ र शिवसताक्षी नगरपालिकाको २, ४, ५, ६, ८, ९ र १० का ४३९ परिवारलाई नगद सहायता रकम वितरण गरिरहेको नेरेसो जिल्लाका सभापति लोकराज ढकालले जानकारी दिए । ...

सनराइज बैंकले बालमन्दिरलाई गर्‍यो १ लाख ५० हजार नगद सहयोग

सनराइज बैंकले  बालमन्दिरलाई १ लाख ५० हजार आर्थिक सहयोग गरेकाे छ । बैंकले १४औँ वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।

एन्जाको पत्रकार महासंघलाई पाँच लाख सहयोग

कोरोनाबाट प्रभावित नेपालका पत्रकारहरुको सहयोगका लागि अष्ट्रेलियामा क्रियाशिल नेपाली पत्रकारहरुको संगठन अस्ट्रेलियन नेपाली पत्रकार संघ (एन्जा) ले ५ लाख रूपैया नगद सहयोग गरेको छ।

पाथीभराको विकासका लागि १७ लाख नगद प्रदान

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको विकासका लागि झापाको दमकस्थित धर्म दर्शन फाउण्डेशन नेपालले १७ लाख रुपैयाँ नगद सहयोग गरेको छ।...

ग्लोबल आइएमईद्वारा आफ्ना सदस्यलाई नगद सहयोग

काठमाडौं, १३ असार । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई नगद सहयोग गरेको छ । देशका विभिन्न स्थानहरुमा भएको दैविय विपत्तीमा परेका सदस्यहरुलाई लघुवित्तले ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हो । जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरोबाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाइरसको संक्रमणबाट […]

ग्लोबल आइएमई लघुवित्तद्वारा ग्राहलाई नगद सहयोग

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग गरेको छ । लघुवित्तले ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको हो । जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरोबाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार तथा कोरोना भाइरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम २६ लाख […]