महिला टी-ट्वान्टी क्रिकेट : नेपाल विश्वकप छनोटबाट बाहिरियो

काठमाडौँ । आइसीसी उन्नाइस वर्षमुनि (यु-१९) महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु-१९ महिला टि-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो । जितका लागि ९० रनको […]

सम्बन्धित सामग्री

महिला टी–ट्वान्टी क्रिकेट :  नेपाल विश्वकप छनोटबाट बाहिरियो

आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४१ रनले पराजित भएको हो । जितका लागि ९० रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो । नेपालकी सृष्टि जैशीले २१ बलमा ७ तथा साना प्रविनले २१ बलमा ६ रन

महिला टी–ट्वान्टी क्रिकेट : युगान्डालाई १ सय २४ रनको लक्ष्य

कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २३ रन बनाएको हो । खेलमा नेपालले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्यो ।

टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो हार

काठमाडौँ- महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २ रनको लक्ष्य युगान्डाले खेल सकिन एक बल अगाडि ९ विकेट गुमाएर भेट्टायो ।  नेपालका लागि सबनम राईले २ र कविता कुँवरले २ […]

महिला क्रिकेटमा नेपाल युगान्डाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ– महिला टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा युगान्डाले टस जित्दै नेपालविरुद्ध फिल्डिङ रोजेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसे १ बजे सुरु हुने खेलमा टस जितेर युगान्डाले फिल्डिङ रोजेको हो । नेपाल युगान्डाविरुद्ध पहिलो जित निकाल्ने योजनामा छ । टी–ट्वान्टी सिरिजअन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको […]

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश १ को पहिलो जित

काठमाडौँ- ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश १ ले पहिलो जित निकालेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । लुम्बिनीले दिएको ८० रनको लक्ष्य प्रदेश १ ले १५ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायो । प्रदेश १ […]

बंगलादेशमा महिला टी-ट्वान्टी क्रिकेट सिरिज नेपाललाई

काठमाडौं । टी–ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीले बंगलादेशमा रहेको कृरा शिक्षा प्रतिष्ठानविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरज जितको छ । नेपाली महिला टोलीले तीन खेलको सिरिज २–१ ले जितेको हो ।  नेपालले तेस्रो तथा अन्तिम खेलमा प्रतिष्ठानलाई ७ विकेटले हराएको हो । कृरा शिक्षा प्रतिष्ठानको घरेलु मैदानमा सम्पन्न...

समूह चरणबाट गण्डकी बाहिरिँदा, प्रदेश १ सेमिफाइनलमा

लमही । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रदेश १ प्रवेश

वाग्मतीद्वारा गण्डकीलाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले गण्डकी प्रदेशलाई १५४

पीएम कप महिला क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि उचालेको