विश्वमा कोरोना संक्रमण क्रमशः कम हुँदै गए पनि डेढ महिनादेखि कोरोना प्यान्डेमिक केही स्थिर देखिएको छ। डेढ महिनादेखि विश्वको दैनिक कोरोना संक्रमण संख्या ३००००० देखि ६००००० सम्म तलमाथि हुने गरेको छ। अझै पनि विश्वको दैनिक कोरोना संक्रमण संख्या न्यूनतम बिन्दुमा झर्न सकेको छैन। त्यति मात्र नभई पछिल्लो समय विश्वका केही ठाउमा कोरोना संक्रमण फेरि केही […]