पोल्याण्डका प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त

२८ भदौ, काठमाडौं । पोल्याण्डले एक वर्ष नबित्दै फुटबल टिमका प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ । युरोकप छनोटमा कमजोर प्रदर्शनपछि पोल्याण्डले प्रशिक्षक सान्तोसलाई बर्खास्त गरेको हो । सान्तोषको प्रशिक्षणमा पोल्याण्डले ६ खेल मात्र खेलेको छ । आइतबार पोल्याण्ड युरो २०२४ को छनोटमा अल्बानियासँग २–० ले पराजित बनेको थियो । सान्तोसको प्रशिक्षणमा भएको पछिल्ला ५ […]

सम्बन्धित सामग्री

फर्नान्डो सान्तोस बने पोल्याण्डको नयाँ प्रशिक्षक

११ माघ, काठमाडौं । पोर्चुगलका पूर्व प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् । प्रशिक्षकका लागि इंल्याण्डका पूर्व मिडफिल्डर स्टेभेन जेरार्डको नाम पनि चर्चामा थियो । उनलाई प्रिमियर लिग क्लब एस्टन भिल्लाले गत अक्टोबरमा बर्खास्त गरेको थियो । ६८ वर्षीय सान्तोसले भने कतार विश्वकपछि पोर्चुगलको टिम छाडेका थिए । सान्तोसले पोर्चुगललाई २०१६ […]

पोर्चुगलका फुटबल प्रशिक्षक बर्खास्त

काठमाडौं, पुस १ । विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई मैदानबाहिर राखेको भन्दै विवादमा तानिएका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तीमा परेका छन् । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोसलाई बिहीबार बर्खास्त गरेको हो । प्रशिक्षक सान्तोसले दुई खेलमा कप्तान रोनाल्डोलाई बेञ्चमा राखेका थिए । रोनाल्डो बेञ्चमा बसेको खेलमा पराजित हुँदै पोर्चुगल क्वाटरफाइनलबाट […]

पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोस बर्खास्त

काठमाडौं : पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीका  मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त गरेको छ। फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको थियो।  पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो।रोनाल्डोबिना पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध उत्कृष्ट जित निकालेको थियो तर  मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको आलोचना भएको थियो।  यद्यपी सान्तोसले भने रोनाल्डोलाई

विश्वकपमा रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त

काठमाडौं– विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भएका छन् । पोर्चुगल फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोसलाई बिहीबार बर्खास्त गरेको हो । प्रशिक्षक सान्तोसले दुई खेलमा कप्तान रोनाल्डोलाई बेच्नमा राखेपछि विवादमा तानिएका थिए । रोनाल्डो बेन्चमा बसेको खेलमा पराजित हुँदै पोर्चुगल क्वाटरफाइनलबाट घर फर्किन बाध्य भएको […]