काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नजिकिदै गर्दा मतदाता शिक्षाको लागि देशव्यापी सडक नाटक समेत सुरु भएको छ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सडक नाटक सुरु गरिएको हो। नाटकका लागि ३८ टोलीले तीन दिनको कार्यशाला सम्पन्न गरेका