आज र भोलि मतदाता शिक्षा दिँदै आयोग

काठमाडौँ। निर्वाचन आयोगले वैशाख आज (बुधबार) र (बिहीबार) भोलि मतदाता शिक्षा दिने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छ । टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ । निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा […]

सम्बन्धित सामग्री

आयोगले २ दिन मतदाता शिक्षा सम्बन्धि कार्यक्रम गर्ने

काठमाडौं, २८ बैशाख । निर्वाचन आयोगले बैशाख २८ र २९ गते मतदान सम्बन्धि शिक्षा दिने भएको छ । आगोगको आज र भोलि मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सहि तरिका सम्बन्धि जानकारी दिने कार्यक्रम रहेको छ । आयोगले बढी भन्दा बढी मतदाताहरुलाई मतदान सम्बन्धि जानकारी सरकारी सञ्चार माध्यम लगायत आम सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालको प्रयोग […]

आज र भोलि मतदाता शिक्षा कार्यक्रम

काठमाडौं :  निर्वाचन आयोगले स्थानीय निर्वाचनअघि दुई दिन मतदाता शिक्षा दिने भएको छ। मतदाता परिचय पत्र लिन आउने र पहिलो पटक निर्वाचनमा भाग लिनेलाई निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा दिन लागेको हो।निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, मतदाता परिचय पत्र लिन आउने र पहिलो पटक निर्वाचनमा भाग लिनेलाई निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा दिएर पठाउने छ। निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र मतदान स्थलमा अनिवार्य लिएर जानुपर्ने व्यवस्थाका कारण मतदाता शि

निर्वाचन आयोगले आज र भोलि मतदानस्थलमै मतदाता शिक्षा दिने

काठमाडौं । निर्वाचन आयोगले आज र भाेलि स्थानीय तह निर्वाचनका क्रममा मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउने भएकाे  छ । निर्वाचन अधिकृत कार्यालयले मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउने भएकाे हाे‍ […]

कसरी हाल्ने मत? कुन कुन अवस्थामा मत बदर हुन्छ ?

काठमाडौं : वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। देशभरका स्थानीय तहमा एकसाथ हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। बुधवारबाट मौन अवधि लागू हुँदा मतदाता शिक्षालाई तीव्रता दिइएको छ। आज र भोलि निर्वाचन आयोगले मतदातालाई मत हाल्न सिकाउँदैछ। ठुला मतपत्र, गठबन्धन भएपछि सबैको चुनाव चिह्न हुनु र मतदाता शिक्षा…

मतदानका लागि आज र भोलि मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा

मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ ।

आयोगले आज र भोलि मतदाता शिक्षा दिने

काठमाडौं । निर्वाचन आयोगले वैशाख २८ (आज) र २९ (भोलि) गते  मतदाता शिक्षा दिने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छ । टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ...