प्लेयर टू वाच : किलियन एमबाप्पे, फ्रान्स

पोजिसन : फरवार्डउमेरः २३सन् २०१८ मा फ्रान्सले विश्वकप फुटबलको उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन् किलियन एम्बाप्पे । विश्वकप विजेता एम्बाप्पे उत्कृष्ट युवा खेलाडीको अवार्ड पनि पाएका थिए । उक्त विश्वकपमा उनले चार गोल गरेका थिए ।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि यो सिजन १४ लिग खेल खेल्दै १२ गोल गरेका छन् । पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका एम्बाप्पेले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।सन् २०१७ मा राष्ट्रिय टोलीमा समावेश भएका एम्बाप्पेले राष्

सम्बन्धित सामग्री

बालोन डी’ओर विजेताको नाम घोषणा हुँदै, मेस्सी र हालान्ड कसले जित्लान् यो उपाधि ?

यसपटक लियोनल मेस्सी, अर्लिङ हालान्ड, किलियन एमबाप्पे, मोहम्मद सलाह, भिनिसियस जुनियर, जुलिएन अल्भारेजजस्ता ३० चर्चित खेलाडीहरु यस अवार्डको मनोनयनमा परेका छन् ।

एमबाप्पे फ्रान्सको नयाँ कप्तान नियुक्त

८ चैत,  काठमाडौं । पेरिस सेन्ज जर्मेन (पीएसजी) का युवा फरवार्ड किलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् । प्रशिक्षक डिडियर डेसच्याम्पको एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स पुटबल संघले जनाएको छ । भेट्रान गोलकिपर ह्युगो लोरिसले गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपपछि सन्यास लिएपछि फ्रान्सको कप्तान पद खाली थियो । अब एमबाप्पेले लोरिसको […]

क्लब फुटबलमा फर्किए एम्बाप्पले

काठमाडौं – हालै सम्पन्न कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन्। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन्। एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको तीन दिनमै क्लब प्रशिक्षणमा फर्किएका हुन। लुसेल स्टेडियममा आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा […]

एमबाप्पेले फाइनलमा बनाएका कीर्तिमान

काठमाडौं : आइतबार राति भएको विश्वकप २०२२ को फाइनल अर्जेन्टिनाले जित्दै तेस्रोपटक विश्व विजेता बनेको छ।उपविजेतामा चित्त बुझाएको साबिक विजेता टोली फ्रान्सले अर्जेन्टिनालाई उपाधि सजिलै भने दिएन। निर्धारित ९० मिनेट र थप ३० मिनेटमा दुवै टोलीले ३ ३ गोल गरेपछि खेल टाइब्रेकरमा गएको थियो।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पराजित टोलीका खेलाडी किलियन एमबाप्पे केही अविष्मरणीय कीर्तिमान बनाए। फाइनलमा ह्याट्रिकएमबाप्पे विश्वकप फुटबलको फाइनल खेलमा ह्याट्रिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि सन

उदाउँदो र अस्ताउँदो सुपरस्टारको भिडन्त

काठमाडौँ : कतार विश्वकप फूटबलको फाइनलमा आइतबार अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । आइतबार राती पौने ९ बजेपछि सुरु हुने फाइनलको केन्द्रबिन्दुमा छन्, लियोनल मेस्सी र किलियन एमबाप्पे । दुबै सुपरस्टार हुन् । फ्रेन्च लिग पीएसजीमा आबद्ध मेस्सी र एमबाप्पेबीचको लडाइ विशेष हुनेछ । एमबाप्पेले यसअघि फ्रान्सका लागि विश्वकप जितिसकेका छन् । तर मेस्सी अहिलेसम्म विश्वकपमा […]

एमबाप्पेको प्रदर्शनमा टिकेको फ्रान्सको यात्रा

कतारमा जारी विश्वकप २०२२ मा यदि कुनै खेलाडीले सनसनी मच्चाइरहेका छन् भने ती खेलाडी फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे पनि एक हुन् भन्दा फरक नपर्ला।...

पीएसजीको जितमा नेमार र एमबाप्पेको गोल

१६ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा बुधबार राती टोलसलाई ३-० ले पराजित गरेको छ । नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको प्रशिक्षणमा पीएसजीले अपराजित यात्रा कायम राखेको छ । पीएसजीका लागि नेमार, किलियन एमबाप्पे र जुवान बर्नाटले गोल गरे । नेमारले ३७औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एमबाप्पेले […]

रोनाल्डो ल्याउने पिएसजीको तयारी

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनाका कप्तान लिओनेल मेस्सीलाई क्लबमा अनुबन्ध गर्दै विश्व फुटबलकै सशक्त टोलीका रुपमा आफूलाई स्थापित गरेको छ । तर पिएसजीले यतिमै रोकिने संकेत भने दिएको छैन । मेस्सीको आगमनसँगै टोलीको आक्रमण विश्वकै उत्कृष्ट बनेकोमा दुइमत छैन । फ्रान्सेली राष्ट्रिय टोलीका युवा फरवार्ड किलियन एमबाप्पे र ब्राजिलका सुपरस्टार […]

जर्मनीविरुद्ध फ्रान्स : प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यु–देखि राष्ट्रिय टोलीबाट खेलिरहेका फ्रान्सका २२ वर्षीय युवा खेलाडी किलियन एमबाप्पे युरोकपअन्र्तगत आज हुने जर्मनीविरुद्धको खेलमा फ्रान्सका प्रभाव पार्न सक्ने खेलाडी हुन्। फ्रान्सले २०१८ को विश्वकपको उपाधि उचाल्दा एमबाप्पे फ्रान्स टोलीका महत्वपूर्ण सदस्य थिए। विश्वकपमा फ्रान्सका लागि४ गोल गरेका एमबाप्पेले निकै तिव्र गतिमा बल दौडाउने क्षमता राख्दछन्। उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यवसायिक फुटबल खेल्छन्।

पीएसजीमा नेयमारसँगै एमबाप्पे चम्किएपछि...

एजेन्सी । स्टार खेलाडी नेयमार र किलियन एमबाप्पे आवद्ध टिम पेरीस सेन्ट जर्मेनले गुईनग्यापमाथि सहज जित निकालेको छ