मानव अधिकारको संरक्षण र संवर्द्धनमा सरकार संवेदनशीलः मुख्यमन्त्री केसी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । उनले राजनीतिक अस्थिरता र असन्तुलनका कारण मानव अधिकारसँग सम्बन्धित कानून निर्माणले प्राथमिकता पाउन नसकेको स्वीकार गरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशको आयोजनामा आज बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री केसीले मानव अधिकारसँग सम्बन्धित कानून […]

सम्बन्धित सामग्री

विकास र समृद्धिको मुद्दामा प्रतिपक्षसँग पनि सहकार्य : मुख्यमन्त्री केसी

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासन, बालअधिकारसम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको ५१ वटा सुचक पूरा गरेपछि नगरलाई बालमैत्री घोषणा गरिएको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।

मानव अधिकारको संरक्षण र सम्बर्द्धनलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकार रक्षा र आम नागरिकलाई त्यसको प्रत्याभूति गराउन प्रदेश सरकार निरन्तर लागिरहेको बताएका छन् । जनताको मानव अधिकारका लागि प्रदेश सरकार सधैँ जिम्मेवार रहेको उनले प्रस्ट पारे ।राष्ट्रिय मानव अधिकार आयोगले बुटवलमा बिहीबार आयोजना गरेको विश्वव्यापी आवधिक समीक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाल विगत लामो समयदेखि द्वन्द्वको मारमा रहेकोले त्यसको असर  समाधान गर्न राज्य नै लाग्नुपर्ने बताए ।कार्यक्रममा मानव अधिकार आयोगका सचिव