बैठकले खानेपानी मिटरमा भएको त्रुटि वा अन्य प्राविधिक त्रुटिका कारण बढी खपत अंक उठेको भनी यकिन गरिएका मिटरहरूमा उठेको खपत अंकलाई प्राविधिक रायबमोजिम सच्याइ महसुल निर्धारण गर्ने निर्णय पनि गरेको छ।...
बैठकले खानेपानी मिटरमा भएको त्रुटि वा अन्य प्राविधिक त्रुटिका कारण बढी खपत अंक उठेको भनी यकिन गरिएका मिटरहरूमा उठेको खपत अंकलाई प्राविधिक रायबमोजिम सच्याइ महसुल निर्धारण गर्ने निर्णय पनि गरेको छ।...
१३ पुस, काठमाडौं । मेलम्ची नदीबाट खानेपानी ल्याएबापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुङ्गाउन तयारी अघि बढाइएको छ । खानेपानी महसुल निर्धारण आयोग बन्न लागेको र लेबीको विषय पनि त्यसमै समेटिने खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिए । उनका अनुसार खानेपानी महसुल निर्धारण ऐनमा आयोगको व्यवस्था रहेको र त्यसले नै लेबीको विषय टुङ्गो लगाउने […]
चितवन – भरतपुर महानगरपालिकाले खानेपानी महसुल छुटका लागि महानगरभित्र रहेका खानेपानी उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको छ। महानगर प्रमुखमा दोस्रो कार्यकाल निर्वाचित भएसँगै प्रमुख रेनु दाहालले सात हजार लिटरसम्म उपभोग गर्ने उपभोक्ताको शुल्क महानगरले व्यहोर्ने निर्णय गरेकी थिइन्। सोही निर्णय कार्यान्वयनमा ल्याउन बुधबार उपभोक्ता समिति र बोर्डसँग सम्झौता गरिएको हो। महानगरपालिकाभित्रका १० […]
खानेपानी महसुल निर्धारण आयोगमा राजनीतिक आस्थाका आधारमा पदाधिकारी नियुक्त गर्न खोजिएको भन्दै आलोचना भएको छ । लामो समयदेखि रिक्त आयोगमा पदाधिकारी नियुक्त गर्न दरखास्त आह्वान भएसँगै यस्तो आलोचना भएको हो ।खानेपानी मन्त्रालयले २०७८ असार २४ गते आयोगको अध्यक्ष पदका लागि अन्तर्वार्ता लिइसकेको थियो, तर नियुक्ति भएन । अन्तर्वार्ता लिइसके पनि किन रद्द गरियो भन्ने विषयमा […]
काठमाडौं । खानेपानी महसुल निर्धारण आयोगमा राजनीतिक आस्थाका आधारमा पदाधिकारी नियुक्त गर्न खोजिएको भन्दै आलोचना भएको छ । लामो समयदेखि रिक्त आयोगमा पदाधिकारी नियुक्त गर्न दरखास्त आह्वान भएसँगै यस्तो आलोचना भएको हो ।खानेपानी मन्त्रालयले २०७८ असार २४ गते आयोगको अध्यक्ष पदका लागि अन्तर्वार्ता लिइसकेको थियो, तर नियुक्ति भएन । अन्तर्वार्ता लिइसके पनि किन रद्द गरियो […]
सरकारले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको छ । आइतबार खानेपानीमन्त्री उमाकान्त चाैधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडी बढाएको बताएका हुन् । आयोग गठन पछि समय सापेक्ष, वैज्ञानिक एवम् व्यवहारिक महसुल दर निर्धारण हुने अपेक्षा आफूले राखेको मन्त्री चौधरीले बताए । त्यस्तै राज्यको ठुलो लगानी भइसकेका र अलपत्र परेका आयोजनालाई पूर्णता दिन नीतिगत सुधारका लागि प्रकृया अगाडि बढाइएको पनि उनले जानकारी दिए । आगामी दिनमा मन्त्
सरकारले गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्न मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट गर्ने व्यवस्था गरेको छ ।बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल छुट दिइ यसै महिनादेखि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।