संचालनमा आयो इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने ‘नमस्ते पे’

पहिलो चरणमा यूएसएसडी कोडका आधारमा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन्।