खानेपानी महसुल निर्धारण आयोगमा राजनीतिक आस्थाका आधारमा पदाधिकारी नियुक्त गर्न खोजिएको भन्दै आलोचना भएको छ । लामो समयदेखि रिक्त आयोगमा पदाधिकारी नियुक्त गर्न दरखास्त आह्वान भएसँगै यस्तो आलोचना भएको हो ।खानेपानी मन्त्रालयले २०७८ असार २४ गते आयोगको अध्यक्ष पदका लागि अन्तर्वार्ता लिइसकेको थियो, तर नियुक्ति भएन । अन्तर्वार्ता लिइसके पनि किन रद्द गरियो भन्ने विषयमा […]