३० वर्षअघिको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिए

काठमाडौं – अमेरिकामा ३० वर्षदेखि फ्रिजमा राखिएको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिएका छन्। यो अहिलेसम्म सबैभन्दा लामो समय राखिएको भ्रूणबाट जीवित जन्मको लागि नयाँ कीर्तिमान मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। यो भ्रुण सन् १९९२ अप्रिल २२ देखि माइनस १२८ डिग्री सेल्सियसमा राखिएको खबरमा उल्लेख छ। यसअघि २७ वर्षदेखि राखिएको भ्रुणबाट सन् २०२० मा शिशुको जन्म […]

सम्बन्धित सामग्री

दक्षिण कोरियामा जन्मिए जुम्ल्याहा पाण्डा

२८ असार, काठमाडौं । दक्षिण कोरियामा जन्मिएका जुम्ल्याहा पाण्डाको अहिले विश्वभर चर्चा भइरहेको छ । चीनले सात वर्ष अघि दक्षिण कोरियालाई दिएको पाण्डाले जुम्ल्याहा बच्चा जन्माएको हो । समाचार एजेन्सी सीएनएनका अनुसार राजधानी सोलबाट करिब ४० किलोमिटर दक्षिणमा पर्ने एभरल्याण्ड थिम पार्कको चिडिया घरमा राखिएको ‘ए बाओ’ नामको नौ वर्षीया पाण्डाबाट गत शुक्रबार जुम्ल्याहा बच्चा […]

महिलाले जन्माइन् शरीर जोडिएका दुई छोरी, सम्पर्कमा छैनन् आफन्त

२६ वैशाख, विराटनगर । कोशी अस्पताल विराटनगरमा शरिर जोडिएका जुम्ल्याहा बच्चा जन्मिएका छन् । सप्तरीको कल्याणपुर घर भएकी दुखनीदेवी भगत चौधरीले शरीर जोडिएको जुम्ल्याहा बच्चा जन्माएकी हुन् । छातीदेखि पेटसम्मको भाग जोडिएका दुवै छोरीको जन्मिदाको तौल ३.४ किलोग्राम रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य रहेका जुम्ल्याहाको छात्तीदेखि माथि र पेटदेखि मुनिको भाग भने […]

१३ घण्टा प्रसव व्यथापछि जन्मिए जुम्ल्याहा शिशु

हुम्ला ताँजाकोट गाउँपालिका–१ काँडा गाउँकी जनपुरा खड्काले १३ घण्टा लामो प्रसव व्यथापछि जुम्ल्याहा शिशुको जन्म दिनुभएको छ । खड्काले ब्यथा लागेको १३ घण्टापछि मैला स्वास्थ्य चौकीको प्रसुती गृहमा जुम्ल्याहा बच्चा जन्माउन सफल हुनु भएको हो ।

गर्भवती महिला पुनः गर्भवती भइन्, एकसाथ जन्मिए जुम्ल्याहा बच्चा

कुनै गर्भवती महिलाले गर्भावस्थाकै समयमा पुनः गर्भाधारण गरेको सुन्नुभएको छ ? गर्भवती महिलाको गर्भको बच्चा जन्मिएपछि निश्चित समयपछि मात्रै उनको शरीर अर्को गर्भाधारणका लागि तयार हुन्छ जैविक रुपमा । त्यसैले गर्भावस्थाकै बेला अर्को गर्भाधारण हुने कुरा असम्भव जस्तै हो । तर यस्तै असम्भव तथा निकै दुर्लभ घटना अमेरिकामा भएको छ । अमेरिकाको टेक्सासकी एक महिला […]

एक महिलाबाट एकैपटक जन्मिए १० सन्तान

काठमाण्डाै - दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना बच्चा जन्माउनुभएको छ । गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिनुभएको बीबीसीले जनाएको छ । यसअघि गर्भको भिडियो एक्सरे गर्दा आठ वटा बच्चा देखिएकोमा १० जना बच्चा जन्मिएका हुन् । गर्भवती भएको २९ हप्तामा शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएको र उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ३७ वर्षकी सिथोले ६ वर्षअघि जुम्ल्याहा बच्चा जन्माउनुभएको थियो । प्रायः सन्तान उत्पादनसम्बन्धी उपचार गराएका व्यक्तिले बच्चा जन्माउँदा एकैपटक धेरै बच्चा जन्मने घटना हुने गरेकोमा स...

पहिलो बच्चा जन्माएको एक महिनापछि जब जुम्ल्याहा बच्चा जन्मिए

बांग्लादेशका चिकित्सकहरूले एक सुत्केरी महिलाको दोस्रो पाठेघरबाट जुम्ल्याहा बच्चा शल्यक्रिया गरेर जन्माएका छन्।