अदालतको आदेशपछि काठमाडौं महानगरले सुरु गर्‍यो न्युरोडमा फुटपाथ विस्तार

काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम फेरि सुरु गरेको छ । बिहानै देखि महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम सुरु गरेको हो ।

सम्बन्धित सामग्री

फुटपाथ व्यवसायलाई उपत्यकाका अन्य स्थानीय तहले पनि व्यवस्थापन गर्दै

फुटपाथ व्यवसाय रोक्ने विषयमा काठमाडौं महानगरपालिका र फुटपाथ, ठेलागाडा व्यवसायीबीच द्वन्द्व सुरु भएको धेरै भइसकेको छ । यसबीचमा महानगर प्रहरी र व्यापारीबीच पटक–पटक झडपसमेत भएको छ । व्यापारीका समस्या समाधान गर्न र...

ईःको समर्थनमा फुटपाथ व्यवसायीको प्रदर्शन

९ असोज, काठमाडौं । फुटपाथ व्यवसायीले अभियन्ता ईःको समर्थनमा राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका फुटपाथ व्यवसायीले ईःको समर्थनमा मंगलबार प्रर्दशन गरेका हुन् । फुटपाथ व्यवसायी माथि महानगरपालिकाले क्रुरतापूर्ण व्यवहार गरेको, सडकका किनारामा व्यवसाय गर्ने साना व्यवसायीलाई लखेटेको लगायतको विरोधमा अभियन्ता ईः ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् । […]

फुटपाथ व्यवसायीले बुझाए काठमाडौं महानगरलाई ज्ञापनपत्र

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। बिहीबार फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र बिरोध गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन्। महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउने भनेर...

फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।

फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगरको कार्यालय घेराउ

फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटीको नेतृत्वमा फुटपाथ व्यवसायीले महानगर कार्यालय घेराउ गरेका हुन्। कुनै विकल्प नदिई पूर्वसूचनाबिना आफूहरुलाई हटाएर महानगरले...

काठमाडौं महानगरविरुद्ध प्रदर्शनमा फुटपाथ व्यापारी (तस्बिरहरु)

फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।  सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाई समुचित व्यवस्थापन राज्यले गनुपर्ने, बिना विकल्प विस्थापित

ललितपुर महानगरले यसरी गर्दैछ फुटपाथ र ठेलागाडाको व्यवस्थापन

काठमाडौं महानगरपालिका फुटपाथ र ठेलागाडाको व्यवस्थापनमा चुकिरहँदा ललितपुर महानगरमा भने यो विषय निकै व्यवस्थित ढंगले व्यवस्थापन भएको पाइन्छ । काठमाडौं महानगर प्रहरी र फुटपाथ र ठेलागाडा व्यवसायीबीचको झगडा नौलो होइन । तर, ललितपुर महानगरमा त्यसप्रकारको झगडा देखिँदैन । न, ललितपुर महानगरमा अव्यवस्थित र अस्तव्यस्त फुटपाथ र ठेलागाडा नै देखिन्छ ।ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथु महानगरले राम्रो व्यवस्थापन गरेका कारण फुटपाथ र ठेलागाडाको समस्या नदेखिएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने,

काठमाडौं उपत्यकामा फुटपाथ विस्तार गरिने

आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकामा फुटपाथ विस्तार गरिने भएको छ । उपत्यकाका सडकलाई पैदलयात्री मैत्री बनाउनका लागि सरकारले फुटपाथको विस्तार गर्ने योजना लिएको हो ।यस्तै, काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्यमार्फत उपत्यकामा एकीकृत यातायातको व्यवस्था गर्ने योजना समेत सरकारले बनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाइने बताएकी हुन् ।