कांग्रेसका बागी उम्मेदवारमाथि कारबाही

खोटाङ – गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस ऐसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङ साधारण सदस्य समेत नरहनेगरी निष्कासित भएका छन् ।  कांग्रेससहितको गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका तामाङलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्ष...

सम्बन्धित सामग्री