भारतमा रथयात्राका क्रममा दुर्घटनाः करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु

एजेन्सी । भारतको तमिलनाडुको तञ्जावुर जिल्लामा रहेको एउटा मन्दिरको रथयात्राका क्रममा ठूलो दुर्घटना भएको छ । बुधबार बिहानै बिजुलीको तारमा रथ लागेर ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई बालबालिका पनि रहेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

सम्बन्धित सामग्री

यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  आज वैशाख १४, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २७, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : धार्मिक जात्रामा करेन्ट लागेर भारतमा ११ जनाको मृत्यु दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा […]

भारतमा धार्मिक जात्रामा करेन्ट लाग्दा ११ जनाको मृत्यु

काठमाडौं- दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा दुई जना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर  रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् […]

मन्दिरमा भएको धार्मिक जात्रामा रथमा करेन्ट लाग्दा ११ जनाको मृत्यु

एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

भारतमा रथमा करेन्ट लाग्दा दुई बालबालिकासहित ११ जनाको मृत्यु

दक्षिण भारतको तमिलनाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

रथयात्राका क्रममा करेन्ट लागेर ११ जनाको मृत्यु

एजेन्सी, १४ बैशाख । तमिलनाडुको तञ्जावुर जिल्लामा रहेको एउटा मन्दिरको रथयात्राका क्रममा ठूलो दुर्घटना भएको छ । बुधबार बिहानै बिजुलीको तारमा रथले छुदाँ ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् । दुर्घटनामा १५ जना घाइते भएका छन्, उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै राज्यका मुख्यमन्त्री एमके […]