२८ वैशाख, काठमाडौं । श्री एयरलाइन्सको उडान नं २२३ बाट धनगढीका लागिे जहाज उड्दा सबै चिज सामन्य र नियमत थियो, जब जहाज २५ नटिकल माइल टाढा पुग्यो, त्यसपछि पाइलटले बाँया इन्जिनमा समस्या आएको पत्तो पाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक टेकनाथ सिटौलाका अनुसार चालक दलका सदस्य र यात्रु गरी ८७ जना लिएर उडेको जहाज […]