इन्जिन फेल भएको भनिएको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौं : काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एउटा जहाजको दुईमध्ये एक इन्जिन फेल भएको छ। इन्जिन फेल भएको जहाजलाई पुनः काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको छ। बिहान काठमाडौंबाट उडेको क्यू-४०० सिरिजको जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमा सुरक्षित अवतरण गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। जहाजमा समस्या आएलगत्तै…

सम्बन्धित सामग्री

धनगढी उडेकाे श्री एयरलाइन्स जहाजकाे इन्जिन फेल हुँदा काठमाण्डाैँमै अवतरण

काठमाडाैँ- काठमाण्डाैँबाट ८७ यात्रु लिएर धनगढी उडेकाे श्री एयरलाइन्सकाे जहाज काठमाण्डाैँमै आकस्मिक अवतरण गराइएकाे छ। जहाजकाे एउटा इन्जिन फेल भएपछि  काठमाडाैँमै आकस्मिक अवतरण गराइएकाे हाे। जहाजमा ८७ जना यात्रु थिए। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ः०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरण गराइएको जहाजका सबै यात्रु सुरक्षित रहेको उनले जानकारी दिए। […]