भारतसँगको एकदिवसीय शृङ्खला अष्ट्रेलियाले जित्यो

काठमाण्डाै - भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ । आज भएको दोस्रो एकदिवसीय क्रिकेट ५१ रनले जितेसँगै ३ खेलको शृङखला अष्ट्रेलियाले २–० ले जितेको छ । आज सिड्नीमा अष्ट्रेलियाले दिएको ३ सय ९० रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३८ रन मात्रै बनाउन सक्यो । भारतका लागि ...

सम्बन्धित सामग्री

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो शृङ्खला

काठमाडौं । शृङ्खलामा भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृङ्खला २–१ ले जितेको छ । भारत भ्रमणमा रहेको अस्ट्रेलियन टिमले वाङ्खडे स्टेडियममा पाँच विकेटले पराजित हुँदै शृङ्खलाको सुरुआत गरेको थियो। तर, आइतबार भिसाकापट्नममा भारतविरुद्ध १० विकेटको शानदार जित निकाल्दै अष्ट्रेलियाले शृङ्खला १–१ ले बराबरी गरेको थियो । बिहीबार चेन्नईमा भएको निर्णायक एकदिवसीय […]

इंग्ल्याण्डसँगको एकदिवसीय शृङ्खला अष्ट्रेलियाले जित्यो

इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ । सिड्नीमा आज भएको दोस्रो खेल ७२ रनले जितेसँगै अष्ट्रेलियाले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै जितेको हो ।  आज अष्ट्रेलियाले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३८ ओभर ५ बलमा २ सय ८ रन बनाउँदा अलआउट भयो । इंग्ल्याण्डका साम विलिङले ७१ र जेम्स भिन्सले ७१ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले ४/४ तथा जोस हजलउडले २ विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेट गुमाएर २ सय ८० रन बन...

अफगानिस्तानलाई ८८ रनले हराउँदै बङ्गलादेशले जित्यो शृङ्खला

काठमाण्डाै – अफगानिस्तानसँगकोे तीन खेलको एकदिवसीय शृङ्खला बङ्गलादेशले जितेको छ । आज चितागोङमा भएको दोस्रो एकदिवसीय खेलमा अफगानिस्तानलाई ८८ रनले हराएसँगै बङ्गलादेशले एक खेलअघि नै दुई–शून्यले शृङ्खला जितेको हो । बङ्गलादेशले दिएको तीन सय सात रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४५ ओभर १ बलमा दुई सय १८ रन बनाउँदै अलआउट भयो । उसका लागि नजिबुल्लाह जदरनले ५४, रहमत शाहले ५२ र मोहम्मद नाबीले ३२ रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ बङ्गलादेशका शाकिब अल हसन र तस्किन अहमदले दुई–दु...

अष्ट्रेलियाले एकदिवसीय शृङ्खला जित्यो

अष्ट्रेलियाले वेष्टइन्डिज विरुद्धको एकदिबसीय शृङ्खला २–१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई छ विकेटले हराउँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो । टी ट्वान्टी शृङ्खला भने वेष्टइन्डिजले जितेको थियो । वेष्टइन्डिजले प्रस्तुत गरेको १५३ रनको झिनो लक्ष्य अष्ट्रेलियाले खेल सकिन २० ओभर बाँकी छँदा मात्र चार विकेटको क्षतिमा १५३ रन बनाएर पुरा गर्यो । अष्ट्रेलियाको पारीमा म्याथ्यु वाडेले सर्बाधिक ५१ रनको योगदान दिनुभयो ।

पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले एकदिवसीय शृङ्खला जित्यो

इंग्ल्याण्डले दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा हराउँदै पाकिस्तान विरुद्धको तीन खेलको शृङ्खला जितेको छ । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल हुन बाँकी नै छ । इंग्ल्याण्डले प्रस्तुत गरेको २४७ रनको लक्ष्य पछ्याउँदै पाकिस्तान ४१ ओभरमा मात्र १९५ रनमा समेटिन पुग्दा उसले ५१ रनको हारको सामना गर्नुपर्यो । पाकिस्तानका लागि साउद शकीलले बनाउनुभएको ५६ रन नै सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो । हसन अलिले ३१ रन बनाउनुभयो । इंग्ल्याण्डका लागि शकिब महमूद, क्रैग ओभर्टन र म्याट्ट पार्किन्सनले सामान दुई दुई तथा लेविस ग्रेगोरीले तीन विकेट लिए । ब्राइडन कार्सले एक विकेट लिनुभयो ।