बुटवल करोनाविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा
बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । बुटवलमा सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । सोमबार बुटवलमा भएकाे एक कार्यक्रमकाबीच १२ वर्ष माथिका उमेर समुहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित...
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी तथास्वास्थ्य मन्त्री इन्द्रजीत थारुलाई साक्षी राखेर बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले पूर्ण खोप घोषणा गरेका हुन् । पाण्डेले १२ वर्षमाथिका उमेर समूहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर घोषणा गरेका हुन् । हालसम्म […]
२७ असार, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित घोषणाका लागि अनुमति प्रदान भएको जानकारी गराए । उनले बुटवलमा रहेका १ लाख ९५ हजार […]
बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ। सोमवार १२ वर्षमाथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी…
रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। सोमबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच १२ वर्षमाथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।...
बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। बुटवलमा सोमबार आयोजित एक कार्यक्रमबीच १२ वर्षभन्दा माथिका उमेर समूहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो। बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप […]
रुपन्देहीको बुटवल उपमहानगरपालिका कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । बुटवलमा आज एक समारोहबीच १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता भएको नगरप्रमुख खेलराज पाण्डेले घोषणा गरेका हुन् । उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्न जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेशन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस गरिएको छ । उपमहानगरपालिका सूचना अधिकारी मित्रमणि खनालका अनुसार बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ जनामध्ये १२ वर्षमाथिका १ लाख ५७ हजार
तथ्याङ्क संकलकहरूलाई अभिमुखिकरण गरि खोप नलगाउने तथा छुट नागरिकहरूको तथ्याङ्क संकलन, जनचेतना मुलक कार्यक्रम सञ्चालन तथा प्रचारप्रसार, छुट नागरिकहरूलाई खोप सेवा प्रदान, वडाबाट सर्वेक्षण, सबै वडाहरूको पूर्ण खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको उपमहानगरका सूचना अधिकारी मित्रमणी खनालले बताउनुभयो ।
बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने उपमहानगर घोषणा भएको छ ।
सोमबार बुटवलमा एक कार्यक्रमकाबीच उपमहानगर प्रमुख खेलराज पाण्डेले उपमहानगरलाई पूर्ण खोप सुनिश्चितताको घोषणा गरेका हुन् ।
उपमहानगरका १२ वर्ष माथिका सबै नागरिकले खोप पाएपछि खोप सुनिश्चितताको घोषणा गरिएको हो ।
बुटवलमा रहेका एक लाख ९५ हजार ५६५ मध्ये १२ वर्षमाथिका एक लाख ५७...