मोरङ – मोरङको पथरीशनिश्चरे नगरपालिकामा ६ सय ५० जनामा डेङ्गु संक्रमण भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताका अनुसार गएको डेढ महिनामा जिल्लाभित्र पथरीशनिश्चरे नगरपालिकासहित कुल ८ सय ६५ जनामा डेङ्गु संक्रमण भएको हो। उनका अनुसार हाल पथरीशनिश्चरे नगरपालिकामा डेङ्गु संक्रमितको संख्या अधिक देखिएको हो। उनका अनुसार हालसम्म मोरङका १७ पालिकामध्ये विभिन्न […]