पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘पेट सिटीस्क्यान’ सेवा, शुल्क रु ४५ हजार

झापा विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । भारतमा ‘पेट सिटी स्क्यान’ सेवाका लागि जाँदा करिब रु पाँच लाखसम्म खर्च हुने गरेको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्नेका अवस्थामा कमी आउने जनाइएको छ । दुई वर्षअघि अस्पातालले ‘पेट सिटी …

सम्बन्धित सामग्री

झापामा क्यान्सर विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ आज सुरु भएको छ । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका दुई सय विशेषज्ञ चिकित्सकको सहभागिता छ ।सो सम्मेलन कात्तिक २० गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका ‘मेडिकल डाइरेक्टर’ एवं सम्मेलनका कार्यक्रम निर्देशक डा वीरेन्द्र यादवले जानकारी दिए । विश्वभरि फै

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

काठमाडौँ,१२ असोज । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउण्डेशनबीच सम्झौता भएको हो । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अनुप्रस्था फाउण्डेशनका नीरन […]

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ। अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र...

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ।

अर्बुदका विपन्न बिरामीलाई सहयोग गर्दै पूर्वाञ्चल क्यान्सर अस्पताल

–चन्द्रकला भण्डारीविपन्न नागरिक औषधोपचार कोषमार्फत उपलब्ध गराइँदै आएको सहयोग रकम बढाएर रु पाँच लाख पुर्याउनुपर्ने सरोकार पक्षले माग गरेको छ । सरकारले अर्बुद, मिर्गौला र मुटुरोग आदिका उपचारमा  सहयोग गर्दै आएको छ ।स्थानीय पालिका र स्वास्थ्य संस्थाका सिफारिसका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले   कोषमार्फत हाल रु एक लाखसम्म त्यस्ता बिरामीलाई उपचार सहयोग प्रदान गर्दै आएको छ । “मेरी आमाको पाठेघरको मुखको अर्बुदको उपचार गराइरहेको छु”, चिकित्सकले रु तीन लाख ५० हजार शु

सय शय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संयुक्त रूपमा सो अस्पतालको औपचारिक उद्घाटन गरे। व्यवसायी दुर्गा प्रसाइँले सञ्चालनमा ल्याएको सो अस्पतालले सुरुमा १ सय शय्याबाट सेवा सुरु गरेको होे। निकट भविष्यमै ३ सय शय्यामा स्तरोन्नति गरिने अस्पतालले जनाएको छ।

हाम्रो सरकार नेपालको लागि ‘कम्फर्टेबल’ छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हित गर्ने सरकारको आवश्यक रहेको बताएका छन्। मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र नेपालीका लागि काम गर्ने सरकार चाहिएको बताएका हुन्।...

आउँदो चुनावमा दुई तिहाई ल्याएर सिंहदरबार फर्किन्छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका छन्। मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले हटाउन सक्छ भने हट्न तयार रहेको तर त्यो हसज भने न...

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन्। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक वर्षअघि सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको एक भव्य समारोहकाबीच मंगलबार दिउँसो प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, सहरी विकास मन्त्री प्रभु साह, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्वमन्त्री महेश बस्नेतसहित राष

मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आउदै पूर्वाञ्चल क्यान्सर अस्पताल

झापा । विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल आगामी मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिईएको छ । अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गरी उदघाटनका लागि सबै... The post मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आउदै पूर्वाञ्चल क्यान्सर अस्पताल appeared first on Purbeli News.