सेल्सबेरी डिपार्टमेन्टल स्टोरले चाडपर्वलाई लक्षित गरेर ल्याएको योजना अन्तर्गत रुवेश राणाले १ तोलाको सुनको तिलहरी जितेका छन् । सेल्सबेरीले भदौ १ देखि ३१ गतेसम्मका लागि ल्याएको योजना अन्तर्गत राणाले सुनको तिलहरी जितेका हुन् ।कम्पनीले तीजलाई लक्षित गरेर ४ हप्ता ४ छड्के तिलहरी योजना सार्वजनिक गरेको थियो । खासगरी कम्पनीले सामान किनेबापत फोन पे मार्फत भुक्तानी गर्ने ग्राहकलाई लक्की ड्र मार्फत सुनको तिलहरी दिने योजना ल्याएको थियो ।यही योजना अन्तर्गत राणाले पहिलो तिलहरी जितेका हुन् । अब सेल्सबेरीको योजन