काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको योजनाको विजेता बन्दै निशान्त न्यौपानेले एक तोलाको छड्के तिलहरी जितेका छन् । ४ हप्ता ४ छड्के तिलहरी योजना अन्तर्गत उनी अन्तिम हप्ताको विजेता बनेका हुन् । विभिन्न शाखाहरु तथा सेल्सबेरी पोखराका शाखाहरुमा सपिङ गरी फोनपे मार्फत भुक्तानी गरेका ग्राहकहरु यस योजनामा सहभागि भएका थिए । हरेक हप्ता […]