महाकाली नगरका वडा सदस्यको मृत्यु

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताए । पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए ।

सम्बन्धित सामग्री

चैनपुर २ का वडा सदस्यको मृत्यु

संखुवासभा : संखुवासभाको चैनपुर नपा वडानम्बर २ का वडा सदस्य कुशल तामाङको मृत्यु भएको छ। वडा सदस्य तामाङको शव मंगलबार काठमाडौंमा भेटिएको चैनपुर नपाकी उपप्रमुख एलिना श्रेष्ठले जानकारी दिइन्।वडा सदस्य तामाङ मंगलबार बिहान काठमाडौंस्थित एक होटलमा मृत अवस्थामा फेला परेको उपप्रमुख श्रेष्ठले बताइन्।खाना खाएर होटलमा सुतेको अवस्थामा तामाङ मृत भेटिएका थिए। वडा सदस्य तामाङ घरायसी कामको सिलसिलामा केही दिनअघि काठमाडौं पुगेका थिए.तामाङको के कारण मृत्यु भयो भन्ने कारण खुल्न नसकेको उनको भनाइ छ। मृतक तामाङको शव बु

खोलाले बगाएर वडा सदस्यको मृत्यु

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ । बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका […] The post खोलाले बगाएर वडा सदस्यको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

खोलाले बगाउँदा वडा सदस्यको मृत्यु

काठमाडौं । नुवाकोटमा खोलाले बगाएर एक जना वडा सदस्यको मृत्यु भएको छ । मंगलबार साँझ बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य ५४ वर्षीय सुकुमई तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्वारिका […]

खोलाले बगाएर वडा सदस्यको मृत्यु

नुवाकोट, साउन ११ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मंगलबार साँझ मृत्यु भएको छ। बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० […]

खोलाले बगाएर वडा सदस्यको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मंगलबार साँझ मृत्यु भएको छ।...

निर्वाचित वडा सदस्यको मृत्यु

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । नेकपा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित ३९ वर्षीय कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टका अनुसार पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको हो ।

महाकाली नगरका वडा सदस्यको मृत्यु

काठमाडौँ,१८ जेठ । दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताए । पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए […]

लडेर वडा सदस्यको मृत्यु

सिस्ने गाउँपालिका–२ का वडा सदस्य धनबहादुर पुनको मृत्यु भएको छ । छिपखोलास्थित घरबाट रुकुमकोट आउँदै गर्दा वडा नं ४ को फारुलाको बाटोमा लडेका ४४ वर्षीय पुनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको हो । बिहीबार बिहान कामको शिलशिलामा गाउँपालिकाको केन्द्र रुकुमकोट आउने क्रममा लडेका पुनको थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा शुक्रबार त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मृत्यु भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।जिल्ला अस्पताल रुकुमकोटमा सामान्य उपचारपछि पुनलाई थप उपचारका लागि

कैलालीमा कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

कैलाली : कैलालीमा कोरोना संक्रमणबाट एक वडा सदस्यको मृत्यु भएको छ। कैलालीको लम्किचुहा नगरपालिकाका वडा नम्बर ६ का ३४ वर्षीय वडा सदस्य जमानसिंह देउवाको मृत्यु भएको हो। लम्किचुहाको भल्कामा निर्माण गरिएको आइसोलेसनमा उपचाररत उनलाई अक्सिजनको आवश्यकता भएपछि बिहीवार नेपालगञ्ज रेफर गरिएको थियो। उपचारका क्रममा उनको शिक्षण अस्पताल नेपालगञ्जमा गएराति मृत्यु…

बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु

काठमाडौँ । बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ। गएराति ८ बजे परेको चट्याङले पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको हो। घर नजिकैको अन्न पिध्‍ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।