सनराइज बैंकको सीईओमा सुमन शर्मा

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिले शर्मालाई ४ वर्षका लागि सीईओ बनाएको अध्यक्ष मोतीलाल दुगडले जानकारी दिए । शर्माले बुधबारदेखिनै कार्यभार सम्हालेका छन । जनक शर्मा पौडेलले मंगलबार राजीनामा गरेपछि सनराइजमा सीईओको पद खाली थियो ।यसअघि शर्मा माछापुच्छ्रे बैंकको सीईओ थिए । सञ्चालक […]

सम्बन्धित सामग्री

सनराइज बैंक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग सीएमडीबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले केन्द्रीय व्यवस्थापन विभाग सिएमडी अन्तर्गत एमबीएसमा स्नातकोत्तरका ८ जना विपन्न र जेहनदार विद्यार्थीलाई थेसिस प्रयोजनको लागि चाहिने आर्थिक सहयोग गर्ने भएको हो । बुधवार विश्वविद्यालयको परिसरमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, […]

सनराइज बैंकले ‘कर्पोरेट पे’ प्रणाली प्रदान गर्ने

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्याटफर्मबाटै बैंकमा नगई आफैले फन्ड ट्रान्सफर, तलब भुक्तानी, भे

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा

सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् ।