काठमाडौं । सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग सीएमडीबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले केन्द्रीय व्यवस्थापन विभाग सिएमडी अन्तर्गत एमबीएसमा स्नातकोत्तरका ८ जना विपन्न र जेहनदार विद्यार्थीलाई थेसिस प्रयोजनको लागि चाहिने आर्थिक सहयोग गर्ने भएको हो । बुधवार विश्वविद्यालयको परिसरमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, […]