काठमाडौं । सोमबार शेयरबजारमा झिनो अंकले सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १.५४ र सेन्सिटिभ २.१४ अंकले बढेको हो । सोमबार २ सय ३० शेयर कारोबारमा सामेल भएकामा ५३ लाख १५ हजार कित्ता मात्रै बिक्री भएका छन् । यसदिन ४० हजार १ सय ३० पटकको किनबेचमा २ अर्ब ६० करोडको कारोबार भएको […]