काठमाडौं । सरकारले १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले ट्रेजरी बिलमार्फत १२ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्न लागेको हो । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले १२ अर्ब रुपैयाँ नयाँ ऋण बोलकबोल गर्न लागेको हो । यस्तै १८ अर्ब १८ करोड पुरानो ऋण नवीकरणका लागि बोलकबोल हुनेछ । नयाँ तथा […]