२३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले राष्ट्र ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल २५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा आन्तरिक ऋण नउठाएको सरकारले दोस्रो त्रैमासमा भने ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यस्तै तेस्रो त्रैमासमा […]