तिहारको भाइटीकाको शुभ साइत ११ : ३७ मा

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

सम्बन्धित सामग्री

महाशिवरात्रिको महिमा

प्राचीनकालदेखि नै मान्छे शुभ कार्य गर्नका लागि शुभ मुहूर्त उपयोग गर्दै आएका छन्। शुभ मुहूर्त भनेको शुभ साइत हो।...

भाेलि घटस्थापना गर्न शुभ साइत कति बजे ?

नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।

शुभ साइत हेरेर मुख्यमन्त्री केसी शुक्रबार निवासमा सरे

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी शुभ साइत हेरेर मुख्यमन्त्री निवासमा सरेका छन्। शुक्रबार शुभ साइत हेरेर मुख्यमन्त्री केसी निवासमा सरेका हुन्। केसी मुख्यमन्त्री निवासमा शुक्रबार बिहान ९ बजे सरेका हुन्। मुख्यमन्त्री गृहप्रवेशको समाचार संकलन गर्न पुगेका संचारकर्मीहरुलाई भने रोक लगाइएको थियो।

साइत हेरेर निवासमा सरे मुख्यमन्त्री केसी

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री निवासमा सरेका छन्। शुभ साइत हेरेर मुख्यमन्त्री केसी शुक्रबार निवासमा सरेका हुन्। साविक राप्ति प्राविधिक शिक्षालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास तयार पारिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको औपचारिक सेवा सुरु गर्ने योजना रहेको छ। तर, केसी निवासमा भने शुक्रबार बिहन ९ बजे सरेका हुन्। मुख्यमन्त्री […]

भाइटीकाको शुभ साइत ११:३७ मा

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई

घटस्थापनाको शुभ साइत बिहान १०ः२३ बजे

प्रा. डा. रामचन्द्र गौतम- घटस्थापना बडादसैंको पहिलो दिन हो । घटस्थापना आश्विन शुक्ल प्रतिपदाका दिन सुरु हुन्छ । १० दिन मनाउने भएकाले यसलाई दसैं भनिएको हो । दसैंका विभिन्न नाम छन् । दुर्गाको पूजा हुने भएकाले दुर्गोत्सव र शरद ऋतुमा मनाइने भएकाले शारदोत्सव पनि भन्ने चलन छ । घटस्थापना भनेको जमरा राख्ने दिन हो । […]

यस्तो छ घटस्थापना र विजया दशमीको शुभ साइत

यस वर्षको दशैंको घटस्थापनाको उत्तम साइत असोज १० गते सोमबार बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ भने असोज १९ गते बुधबार बिहान ११ः५१ बजे यस वर्ष विजयादशमीको साइत उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा …

सुवर्ण थापाको ‘म’को शुभ साइत

काठमाडौं : सुवर्ण थापाको निर्देशनमा बन्ने फिल्म ‘म’को शुभ साइत गरिएको छ। कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा बन्न लागेको फिल्मको शुभ साइत सोमबार एकेडेमीकै परिसरमा गरिएको हो। दुई वर्षअघि नै घोषणा भएको फिल्म कोरोनाका कारण छायांकन हुन सकेको थिएन। अब पुस ११ देखि छायांकन सुरु गरिने निर्माण टोलीले जनाएको छ। प्रकाश पुरीको लेखन रहेको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली लगायतका कलाकारको मुख्य भू

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

काठमाडौं । नेपालीको महान चाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी हो । आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदै छ । विजया अर्थात अपराजिता देवीको पूजाआराधना गर्दै बाजागाजाकासाथ देवीलाई विसर्जन गरिन्छ । महानवमीसम्म पूजा गरीएकी देवीको आज विधिवत रुपमा विसर्जन गरिन्छ । विसर्जन पूर्व नवरात्रभर पूजा गरिएका नौ […] The post आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दशैंको शुभ साइत- कुन ठाउँमा कति बजे टीका लगाउन उत्तम ?

यस वर्ष विजया दशमीको शुभ साइत असोज २९ गते शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंसहित २७ स्थानका लागि टीकाको उत्तम समय सार्वजनिक गरेको छ । पञ्चाङ्ग निर्णायक समितिले बिहान १० बजेर २ मिनेट उपयुक्त रहेको बताएको छ ।  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार अमेरिकाको न्युयोर्कमा ९ बजेर ५५ मिनेटमा, टेक्सासमा स्थानीय समयअनुसार बिहान ८ बजेर १५ मिनेटमा टीका लगाउने साइत छ ।  क्यानडाको टोरन्टोमा बिहान ८ बजेर ३५ मिनेटमा तथा अष्ट्रेलियाको सिड्नीमा १० बजेर ...