शुभ साइत हेरेर मुख्यमन्त्री केसी शुक्रबार निवासमा सरे

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी शुभ साइत हेरेर मुख्यमन्त्री निवासमा सरेका छन्। शुक्रबार शुभ साइत हेरेर मुख्यमन्त्री केसी निवासमा सरेका हुन्। केसी मुख्यमन्त्री निवासमा शुक्रबार बिहान ९ बजे सरेका हुन्। मुख्यमन्त्री गृहप्रवेशको समाचार संकलन गर्न पुगेका संचारकर्मीहरुलाई भने रोक लगाइएको थियो।

सम्बन्धित सामग्री

साइत हेरेर निवासमा सरे मुख्यमन्त्री केसी

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री निवासमा सरेका छन्। शुभ साइत हेरेर मुख्यमन्त्री केसी शुक्रबार निवासमा सरेका हुन्। साविक राप्ति प्राविधिक शिक्षालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास तयार पारिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको औपचारिक सेवा सुरु गर्ने योजना रहेको छ। तर, केसी निवासमा भने शुक्रबार बिहन ९ बजे सरेका हुन्। मुख्यमन्त्री […]