रोल्पामा माओवादीको आधार कमजोर बन्दै

काठमाडौं, ७ जेठ । माओवादी सशस्त्र गतिविधिको आधार रोल्पाको राजनीतिमा परिवर्तनहरु देखिन थालेको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि एकछत्र प्रभाव बनाइआएको रोल्पामा यसपटक फरक नतिजाहरु आएका छन् । रोल्पाका तीन पालिकामा गैर माओवादी दलले चुनाव जितेका छन् । माओवादीलाई आधार क्षेत्रहरुमै चुनाव जित्न मुश्किल परेको छ । नेपाली काँग्रेसले माओवादीलाई रोल्पाका पालिकामा कडा टक्कर […]

सम्बन्धित सामग्री

माओवादी आधार इलाकामा रास्वपाका शीर्ष नेता

जनयुद्ध थालनी भएको रोल्पामा रास्वपाले पार्टी सभापतिलाई नै खटाएको छ भने माओवादीको प्रभाव क्षेत्र मानिएको कालिकोटमा पार्टी महामन्त्री डा. मुकुन्द ढकाल परिचालित भएका छन्।...

रोल्पामा गठबन्धनका उम्मेदवारविरुद्ध माओवादीको स्वतन्त्र उम्मेदवारी

रोल्पा निर्वाचन क्षेत्र ख मा नेकपा माओवादीका नेता दिपेन्द्रकुमार पुन सिजलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

जिसस रोल्पामा माओवादीको प्यानल विजयी

जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्यानल विजयी भएको छ । समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भएका हुन् । जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित भएका छन् । समन्वय समितिको सदस्यमा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुनः निर्वाचित भएका छन् । दलितबाट अल्पसङ्ख्यक सदस्यमा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छिन् । महिला सदस्यमा सोही पार्टीका जितकुमारी विक, मिना सुनार र शर्

माओवादी विरासत–रोल्पामा जोगियो! रुकुममा भत्कियो!

रोल्पा जिल्लाका १० स्थानीय तहको निर्वाचन मतगणना सकिएको छ। माओवादी विरासत र उसको दम्भ भत्काउन भन्दै एक भएका कांग्रेस, एमाले र विप्लव लगायतका शक्ति असफल भएको माओवादीको जिकिर छ।...

रोल्पामा माओवादी : थवाङ जोगायो, गंगादेव गुमायो

२ जेठ, रोल्पा । नेकपा माओवादी केन्द्रका लागि रोल्पा र त्यहाँको थवाङ गाउँ सधैं प्रतिष्ठाको विषय हुने गर्छ । यस पटकको स्थानीय निर्वाचनमा पनि धेरैको चासो रोल्पा र थवाङमा माओवादीको स्थिति के हुन्छ भन्ने थियो । यो निर्वाचनमा अझ चाखलाग्दो के थियो भने थवाङमा माओवादी केन्द्र विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ निकट उम्मेदवारलाई कांग्रेस र एमालेले […]

रोल्पामा माओवादीको विजयी सुरुवातः ७ वडामा जीत

रोल्पामा माओवादी विजयी सुरुवात गरेको छ। अहिले सम्म रोल्पा नगरपालिका वडा न. १ मा खुमबहादुर थापाले ९ सय ८७ मत पाउँदा नेपाली कांग्रेसको ३७० मत ल्याएका छन्।...

रोल्पामा थरीथरीका गठबन्धन, काँग्रेस र एमालेबीच पनि तालमेल

माओवादीको आधार क्षेत्र मानिएको रोल्पामा स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रविरुद्ध नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाले स्थानीय तह निर्वाचनमा तालमेल गरेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले ६ महानगर, ११ उपमहानगरसहित विभिन्न पालिकामा एमालेविरुद्ध तालमेल गरिरहँदा रोल्पामा भने चुनावी तालमेलको समीकरण पृथक देखिएको हो ।रोल्पामा एक नगरपालिका सहित १० स्थानीय तह छन् । रोल्पाका कुनै पालिकामा पाँच दलीय गठबन्धन कायम छैन । बरु यहाँ काँग्रेस र एमालेबीच तालमेल भएको अनौठो परिदृश्य देख

माओवादीको गढ रोल्पामा सत्तारुढ गठबन्धनबीच कसरी होला तालमेल ?

रोल्पामा जिल्ला नेकपा माओवादी केन्द्रको उद्गमस्थल मानिन्छ । विगतमा रोल्पा नगरपालिकासहित जिल्लाका ७ वटा स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व हासिल गरेको छ । आसन्न निर्वाचनमा भने सत्तारुढ गठबन्धनबीच तालमेल हुने भएको छ । माओवादी केन्द्रले आफ्नो आधार क्षेत्रमा गठबन्धन घटकसँग कसरी तालमेल गर्दैछ भन्नेबारे आमचासो छ ।२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले रोल्पाका दुई स्थानीय तहमा जित हासिल गरेको थियो । एउटा स्थानीय तहमा नेपाली काँग्रेसले जितेको थियो । अहिले माओवादी केन्द्र, नेपाली काँग्रेस,

माओवादीबाट रोल्पालीलाई अवसर नै अवसर

काठमाडौं, २८ साउन । तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ताका रोल्पालाई मुख्य आधार नै बनाएको थियो । रोल्पामा माओवादीको निकै बलियो प्रभाव थियो । अझै पनि माओवादीको रोल्पा सबैभन्दा प्रभावशाली क्षेत्र हो । शान्ति प्रक्रियापछि भएका दुईवटा संविधानसभाको चुनाव र एक प्रतिनिधि सभाको चुनावमा रोल्पामा माओवादी पराजित भएको छैन । प्रदेश सभामा पनि माओवादीका उम्मेदवार नै विजयी […]