काठमाण्डाै – नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी 'आईएमई' तथा नेपालको पहिलो डिजिटल वालेट 'आईएमई पे' मा कलाकारहरूकाे वृहत् चासाे र संलग्नता देखिएकाे छ ।
'आईएमई' ले भर्खरै मात्र ‘आईएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेकाे छ । याे याेजनाअन्तर्गत 'आईएमई' तथा 'आईएमई पे' मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ र बम्परमा १ करोड रुपैयाँ प्राप्त गर्ने डबल मौका रहेको छ ।
स्थापनादेखि नै नेपाली कलाकारिताको...