६ महिनादेखि सशस्त्रमा एक डीआईजी खाली, सूचना निकालेपछि पनि रोकियो बढुवा

११ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) मा एक नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी खाली भएको ६ महिना बित्दासमेत बढुवा हुन सकेको छैन । गत ३० भदौमा डीआईजी विदुर खड्काले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए । त्यसयता उक्त दरबन्दी खाली राखिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले विभिन्न […]

सम्बन्धित सामग्री

पदस्थापन विवादले ३ हप्तादेखि रोकियो एआईजी बढुवा

२३ वैशाख, काठमाडौं । नेपाल प्रहरीका दुई डीआईजी (प्रहरी नायब महानिरीक्षक) ३ वैशाखमै एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) मा बढुवा सिफारिस भए पनि अहिलेसम्म बढुवा हुन सकेका छैनन् । गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा सिफारिस समितिले …

एआईजी बढुवाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने' सूचीमा

काठमाडौं । प्रहरीमा तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध डीआईजी इश्वरबाबु कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । यही चैत १८ गते डीआईजी कार्कीले दायर गरेको रिटमा २० गतेका लागि नै पेसी तोकिएको थियो । तर, २० गते न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ रोकियो । रेग्मीको...