पदस्थापन विवादले ३ हप्तादेखि रोकियो एआईजी बढुवा

२३ वैशाख, काठमाडौं । नेपाल प्रहरीका दुई डीआईजी (प्रहरी नायब महानिरीक्षक) ३ वैशाखमै एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) मा बढुवा सिफारिस भए पनि अहिलेसम्म बढुवा हुन सकेका छैनन् । गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा सिफारिस समितिले …

सम्बन्धित सामग्री

पाँच एआइजीको पदस्थापन, दुईको सरुवा

काठमाडौँ । सरकारले नेपाल प्रहरीका पाँच एआईजीको बढुवासँगै पदस्थापन एवं दुई एआईजीको सरुवा गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले एआइजी रवीन्द्र बहादुर धानुकलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरेको छ। त्यस्तै विश्वराज पोखरेललाई मानव स्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। त्यस्तै एआईजी बढुवा भएका सहकुल थापाबाहेक सबैको जिम्मेवारी हेरफेर भएको छ। थापा […]