एमाले–माओवादी बैठक जारी, यस्ता छन् माग र अडान ?

काठमाडाैं । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक जारी छ । एकताका लागि मिल्न नसकेका विषयहरुमा  छलफल भइरहेकाे छ ।   सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा अाेली ...

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री श्रेष्ठसँग मात्रै वार्ता गर्ने मिटरब्याजी पीडितहरूको अडान

काठमाडौँ– चक्रवृति तथा मिटर ब्याजीलाई कारवाही गर्नुपर्ने माग सहित काठमाडौं आएका मिटरब्याजी पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग मात्रै वार्ता गर्ने अडान राखेका छन् ।  बिहीबार गृहमन्त्रालका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली मिटरब्याजी पीडितसँग वार्ता गर्न काठमाडौंको शान्तिवाटीका पुगेपनि उनीहरूले भने गृहमन्त्रीसंगै वार्ता गर्ने अडान राखेका हुन् ।  यसअघिको मिटरब्याजी पीडितसँग सरकारले गरेको सहमति र […]

सरल सवारी कर्जा सुविधाको माग गर्दै अटोमोबाइल व्यवसायी धर्नामा

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने नाडाको अडान देशमा सवारीसाधन बिक्री हुने वातावरण बनाउन माग गर्दै अटोमोबाइल व्यवसायी सडकमा उत्रिएका छन् । गाडी बिक्री ठप्प भएपछि अटो व्यवसायीहरूले सरकारलाई दबाब दिन विभिन्न मागहरू...

थप उपचारका लागि काठमाडौँ नजाने गोविन्द केसीको अडान

काठमाडौँ । धनगढीमा अनसनरत डा.गोविन्द केसीले काठमाडौँ नजाने अडान राखेका छन् । उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकहरूले थप उपचारको लागि काठमाडौं पठाउन भनेको थियो । सोही आधारमा सरकारले उनलाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरेको थियो । तर, उनले आफ्ना माग पुरा नभएसम्म धनगढी नै बस्ने अडान लिइरहेको उनका सहयोग प्रितम सुवेदीले बताए । उनी उपचाररत […]

थप उपचारका लागि काठमाडौं नजाने गोविन्द केसीको अडान

धनगढीमा अनसनरत डा. गोविन्द केसीले काठमाडौं नजाने अडान राखेका छन् । उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकहरूले थप उपचारको लागि काठमाडौं पठाउन भनेको थियो ।सोही आधारमा सरकारले उनलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरेको थियो । तर, उनले आफ्ना माग पुरा नभएसम्म धनगढी नै बस्ने अडान लिइरहेको उनका सहयोग प्रितम सुवेदीले बताए । 'उहाँ धनगढी मै बस्ने अडानमा हुनुहुन्छ । जतिसक्दो चाडो सरकारले माग सुनुवाई गर्‍यो त्यसपछि मात्र थप उपचार गराउने भन्नुभएको छ । उहाँको स्वास्थ्य अवस्था दिनप्रतिदिन

नागरिकता विधेयक : पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने एमालेको अडान

काठमाडौँ । नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने अडान लिएको छ । अन्यथा राष्ट्रपति संस्थामाथि प्रश्न उठाएको ठहरिने एमालेको जिकिर छ । आजको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका छन् । राष्ट्रपतिले […]

कार्यदलले काम थाले पनि तत्काल घर नफर्कने मिटरब्याजी पीडितको अडान

काठमाण्डाै - मिटरब्याजी पीडितहरुले सरकारी कार्यदलमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् । सरकारले माग पूरा गर्न भन्दै कार्यदल गठन गरे पनि आफूहरु विश्वस्त हुन नसकेको उनीहरुको भनाइ छ । यसअघि पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएको, तर पूरा नभएको भन्दै अब त्यत्तिकै घर नफर्कने उनीहरुले अडान लिएका छन् । काठमाण्डौमा धर्ना बसेका नवलपरासीका मिटरब्याजी पीडितहरुसँग सरकारी कार्यदलले हिजो वार्ता गरेको थियो । कार्यदलले प्रमाण सङ्कलन र अनुसन्धान अगाडि बढाउने आश्वासन दिँदै घर फर्किन आग्रह गरे पनि पीडितहरूले यसअघ...

बन्चरेडाँडाका स्थानीयको अडान- माग पूरा नगरेसम्म फोहोर नल्याऊ

११ जेठ, काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयबासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन गर्न नदिने अडान राखेका छन् । स्थानीय क्षेत्रमा बासिन्दालाई उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने उनीहरुको अडान छ । सहरी विकास मन्त्रालयमा बुधबार बसेको सरकारावाला बैठकमा धादिङका प्रतिनिधिसभा […]

संसद संचालनका लागि सभामुखको बहिर्गमनको अडान कायम छ : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद संचालनका लागि आफूहरुको माग सम्बोधन हुनुपर्ने बताएका छन्। शुक्रवार स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका उनले सभामुख अग्नि सापकोटाले पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको भन्दै सभामुख नहटेसम्म संसद संचालन गराउन नसकिने अडान यथावत् रहेको…

एमालेकाे अडान कायमै, संसद्मा आज पनि अवरोध गर्ने

काठमाडौं : प्रतिनिधिसभा संसदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राख्ने भएको छ।अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल गर्न बिहीवार दिउँसो १ बजे बस्ने बैठकमा पनि अवरोध कायमै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। ‘हाम्रो माग उहाँहरूले पूरा गर्नुभएको छैन‚’ उनले भने‚ ‘मागको सम्बोधन नभएसम्म हाम्रो अडान यथावत् रहन्छ।’प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर संसद खुलाउनदेखि एमसिसीमा सहयोग समेत

१४ सांसदलाई नहटाएसम्म संसद् चल्न नदिने एमालेको अडान

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १४ सांसद रहेसम्म संसद् चल्न नसक्ने अडान दोहोर्‍याएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको छलफलमा एमाले अध्यक्ष ओलीले अहिले एकीकृत समाजवादी दलको नाममा १४ जना गैरसांसदलाई राखेर संसद् चल्न नसक्ने अडान दोहोर्‍याउनुभएकाे हो ।  यदि १४ सांसद नहटाउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने माग पनि ओलीले राख्नुभएको छलफलमा सहभागी एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।‘गैरसांसदको उप...