लन्डन, (एजेन्सी) लियोनेल मेसी र नेयमार ३० खेलाडी मनोनयनको नाम सार्वजनिक गरिएको यस पटकको बालोन डीओर २०२२ मा परेनन् । अर्जेन्टिनी स्टार फुटबलर मेसीले बालोन डीओर सर्वाधिक ७ पटक जितेका छन् । तर, उनको नाम भने यसपटक सूचित भएन । उनले गत सिजनमा पेरिस सेन्ट जर्मेनका लागि ३४ खेलमा केवल ११ गोल गरेका थिए । […]