‘पुटिनसँग ट्रम्पको फोन नम्बर छ र अझै उनी ट्रम्पलाई आफ्नो सम्पत्ति ठान्छन्’
उनले पुटिनले किन ट्रम्प नै अमेरिकी राष्ट्रपति बनिदिए हुन्थ्यो भनेर चाहेको विषयमा आफ्ना धारणा वान डिसिजन पोडकास्टमा राखेकी छिन् । सोही क्रममा उनले पुटिनले ट्रम्पलाई ‘आफ्नो सम्पत्ति’को रूपमा हेरेको उल्लेख गरेकी हुन् ।
गूगल सर्चबाट फोन नम्बर, इमेल जस्ता निजी जानकारी हटाउन सकिने भएको छ । यसका लागि गूगलले फाइण्ड योर टूलमा नयाँ अपडेट गर्न लागेको छ ।
टूलले प्रयोगकर्ताहरूलाई व्यक्तिगत जानकारी जस्तै व्यक्तिगत फोन नम्बर, घर ठेगाना, र गूगल सर्चबाट इमेल ठेगाना हटाउन दिनेछ ।
अहिलेको लागि, यो टुल संयुक्त राज्य अमेरिकामा अंग्रेजी भाषामा मात्र उपलब्ध हुनेछ । कम्पनीले आगामी दिनमा थप क्षेत्र र...
सुर्खेत : कर्णली प्रदेश लोकसेवा आयोगले २१ जना विद्यार्थीलाई कारबाही गरेको छ। उत्तरपुस्तिकामा नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्नेको भन्दै २१ जना परीक्षार्थीलाई कारबाही गरिएको हो। आयोगले गत जेठ २१ गते लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्री पृष्टमा नाम रोल नम्बर लेखेको आयोगले जनाएको छ।आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सवइन्
उत्तरपुस्तिकामा परीक्षकलाई प्रभावित पार्ने गरेर आफ्नो नाम, फोन नम्बर र रोल नम्बर लेख्ने २२ जना परीक्षार्थीको परीक्षा प्रदेश लोक सेवा आयोग सुर्खेतले रद्द गरेको छ।...
सिग्नलमा साइबर आक्रमण भएको छ । साइबर आक्रमण भएपछि डेटा ब्रिच हुँदा १९०० जनाको फोन नम्बर बाहिरिएको छ ।
सिग्नलले सेक्योर मेसेजिङ भनिरहँदा पनि कम्पनीमा ह्याकिङका घटना भएको छ । यस डेटा ब्रिचले गर्दा १९०० जना प्रयोगकर्ताको फोन नम्बर र एसएमएस बाहिरिएको छ । यसबाट ह्याकरहरुले सिग्नलको प्रयोगकर्ताको परिचय थाहापाउने वा अरु डिभाइसमा नम्बर रिरेजिस्टर गर्ने हुनसक्छ ।...
के तपाईको सम्पर्क नम्बर गूगलमा देखिन्छ ? यदी त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईले सो नम्बरलाई नदेखाउन सकिन्छ ।
आफ्नो सम्पर्क नम्बर तथा ठेगाना जस्तो निजी जानकारी गूगलमा देख्नुभयो भने गूगललाई रिक्वेस्ट गरेर हटाउन सकिन्छ ।
गूगलले हालैमा सर्च इन्जिनबाट व्यक्ति पत्ता लगाउन मिल्ने रिजल्टहरु हटाउने भनेपछि अब गूगललाई अनुरोध गरेर आफ्नो निजी जानकारी गूगलबाट हटाउन मिल्ने भएको...
११ माघ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले भिजिट भिसाको नाममा श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउने बताएका छन् । उनले समस्या परेका सोझै श्रमिकले आफ्नो सचिवालयमा सम्पर्क गर्नसक्ने गरी फोन नम्बर सार्वजनिक गरेका छन् । मंगलबार एक अपील जारी गर्दै उनले पछिल्लो […]
सायद पेसेन्जरले गर्ने रुखो व्यवहार र हेलाले होला, हामीहरु उनीहरुप्रति कमिनागिरी देखाउँछौँ। यदि पेसेन्जरले हामीलाई चालकको इज्जत दिन्थे भने पेसेन्जर हुर्काएकै समाजले हुर्काएका हामीहरुको संस्कारमा सिर्फूल मात्रै हुँदैन थियो।