म्यासेजिङ प्लेटफर्म सिग्नलमा साइबर आक्रमण, १९०० जनाको फोन नम्बर बाहिरियो

सिग्नलमा साइबर आक्रमण भएको छ । साइबर आक्रमण भएपछि डेटा ब्रिच हुँदा १९०० जनाको फोन नम्बर बाहिरिएको छ । सिग्नलले सेक्योर मेसेजिङ भनिरहँदा पनि कम्पनीमा ह्याकिङका घटना भएको छ । यस डेटा ब्रिचले गर्दा १९०० जना प्रयोगकर्ताको फोन नम्बर र एसएमएस बाहिरिएको छ । यसबाट ह्याकरहरुले सिग्नलको प्रयोगकर्ताको परिचय थाहापाउने वा अरु डिभाइसमा नम्बर रिरेजिस्टर गर्ने हुनसक्छ ।...

सम्बन्धित सामग्री

अस्ट्रेलियाको दोस्रो ठूलो दुरसञ्चार कम्पनीमा साइबर आक्रमण

अस्ट्रेलिया (सिडनी) । अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो दुरसञ्चार कम्पनी ‘ओप्टस’मा साइबर आक्रमण भएको छ ।  यस आक्रमणको कारण ग्राहकहरूका नाम, जन्ममिति, फोन नम्बर र इमेल ठेगाना सार्वजनिक भएको ओप्टसले बताएकाे छ ।  एक करोड भन्दा बढी भुक्तानीकर्ता रहेको ओप्टसले अन्ततः आक्रमण रोक्न सफल भएको तर, त्यसअघि नै ग्राहकका सवारी चालक अनुमति तथा राहदानी...