२६ वर्षपछि पहिलो पटक कांग्रेसको नेतृत्व

नारायण नगरपालिका–१ दैलेखको सदरमुकाम रहेको वडा हो । राजनीतिक हिसाबले निकै महत्वपूर्ण रुपमा हेरिने वडामा २६ वर्षपछि कांग्रेसले नेतृत्व लिने अवसर पाएको छ । २०५४ देखि निर्वाचनमा जित्दै आएको वडामा २६ वर्षपछि नेकपा एमालेले आफ्नो विरासत गुमाएको हो ।...

सम्बन्धित सामग्री

भारतीय कांग्रेसको नेतृत्व गान्धी परिवार बाहिर जान कति सम्भव ?

११ असोज, काठमाडौं । भारत स्वतन्त्र भएयता अहिलेसम्म भारतीय कांग्रेस पार्टीको नेतृत्व सबभन्दा बढी समय गान्धी परिवारको हातमा छ । तर पछिल्ला आम निर्वाचनमा कांग्रेसले लगातार ब्यहोरेको पराजयसँगै गान्धी परिवार आलोचित छ र पार्टी नेतृत्वले गैरगान्धी परिवारको हातमा पुग्ने सम्भावना बढेको छ । भारतीय कांग्रेसको अध्यक्ष पदका लागि आगामी १७ अक्टोबरमा चुनाव हुँदैछ । चुनावी […]

इटहरी उपहानगरपालिकामा पहिलोपल्ट कांग्रेसको नेतृत्व

इटहरी, जेठ ८ । प्रदेश नं. १ का दुईवटा उपमहानगरपालिकामध्ये इटहरीमा २०४६ सालपछि पहिलोपल्ट नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी भएसँगै पहिलोपल्ट कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको हो। गाउँ विकास समिति, नगरपालिका हुँदा र उपमहानगरपालिका भएर २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेले […]

यसरी बन्दै छ, कांग्रेसको नेतृत्व छान्ने भोटिङ बुथ (१५ फोटो)

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आउँदो सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ। निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ।मतदानका लागि मतदान बुथ बनाउने काम धमाधम भइरहेको छ। मतपेटिकाका लागि भने ५०० लिटरका खाली ड्रमको व्यवस्था मिलाइएको छ र ती मतपेटिकाहरू राष्ट्रिय सभागृह पुर्‍याकइसकिएको छ।राष्ट्रिय सभागृहमा हुने पार्टीको निर्वाचनमा देशभरबाट महाधिवेशनका लागि आएका ४७ सय ४३ प्रतिनिधिले मतदान गर्नेछन्।कांग्रेसको महाधिवेशन

१४औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ : मिनेन्द्र रिजाल

काठमाडौँ, २४ मङ्सिर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका छन् । शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले आजदेखि काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने बताएका हुन् । उनले भने, ‘मतगणना सकिएको दिन उहाँ (देउवा) निवर्तमान सभापति बन्नुहुनेछ, तर प्रधानमन्त्रीमा उहाँ नै निरन्तर […]

सुर्खेतका नौवटै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

कर्णाली : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ। नयाँ विधानअनुसार गाउँ/नगरमा सभापति पदका साथै दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित कार्यसमिति चयन गरिएको हो। क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित मितिमा सम्पन्न हुन नसकेको अधिवेशन बुधबारबाट सुरु भएको थियो।          कहाँ को चयन?…

सोलुखुम्बुका चार पालिकामा सहमतिमै कांग्रेसको नेतृत्व चयन

सोलुखुम्बु, असोज १५ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोलुखुम्बुका चार पालिकामा सहमतिबाट नेतृत्व चयन भएको छ । सोलुखुम्बुका खुम्बु पासाङल्हामू गाउँपालिका, दूधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा सहमतिबाट नेतृत्व चयन गरिएको हो । सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका र लिखुपिके गाउँपालिकामा भने निर्वाचनबाट नेतृत्वको टुंगो लगाइएको छ । सोलुखुम्बुको पालिका […]

गोरखाका ११ स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

९ असोज, गोरखा । गोरखाको ११ वटै स्थनीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको पालिका अधिवेशनले ६ स्थानीय तहमा सर्वसम्मत र ५ वटामा निर्वाचनबाट नेतृत्व चयन गरेको हो । चुमनुव्री, धार्चे, आरुघाट, अजिरकोट, शहीद लखन र गण्डकी गाउँपालिकामा निर्विरोध नेतृत्व चयन भएको छ । चुमनुव्री […]

कांग्रेसको नेतृत्व गर्दै सोलुखुम्बुका अधिकांश युवा

संखुवासभा, भदौ २४ । नेपाली कांग्रेसको जारी १४ औँ महाअधिवेशनका क्रममा भएको वडा अधिवेशनमा हिमाली जिल्ला सोलुखुम्बुका धेरै युवाहरु नेतृत्वमा आएका छन् । ‘कांग्रेस बुढापाकाको पार्टी’ भन्ने मान्यतालाई चिर्दै वडा अधिवेशनबाट सभापति तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरु चयन भएका हुन् । वडा अधिवेशनबाट सोलुखुम्बुमै कम उमेरकी पूजा फुयाल खुला महिला प्रतिनिधिमा विजयी हुनुभएको छ । फुयाल […]

अब कांग्रेसको नेतृत्व यस्तो हुनुपर्छ

नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै जाँदा नयाँ नेतृत्वका लागि आकाक्षीहरु बढ्नु स्वाभाविक नै हो तर आजको आवश्यकता कस्तो नेतृत्वको हो भन्ने महत्वपूर्ण कुरा हो । धनवाद र डनवादले धमिल्याएको राजनीतिलाई सङ्लो बनाउने अभियानमा कटिबद्ध नेतृत्व स्थापित हुन सके मात्र मुलुकको राजनीतिले सही दिशा अगाल्न सक्ला । पाका नेतृत्वबाट पार्टीले गतिशीलता लिन सकेन त्यसैले युवा नेतृत्व स्थापित […]