११ असोज, काठमाडौं । भारत स्वतन्त्र भएयता अहिलेसम्म भारतीय कांग्रेस पार्टीको नेतृत्व सबभन्दा बढी समय गान्धी परिवारको हातमा छ । तर पछिल्ला आम निर्वाचनमा कांग्रेसले लगातार ब्यहोरेको पराजयसँगै गान्धी परिवार आलोचित छ र पार्टी नेतृत्वले गैरगान्धी परिवारको हातमा पुग्ने सम्भावना बढेको छ । भारतीय कांग्रेसको अध्यक्ष पदका लागि आगामी १७ अक्टोबरमा चुनाव हुँदैछ । चुनावी […]