बङ्गलादेशमा सद्भाव कायम हुने विश्वास

नेपाली कांग्रेसले बङ्गलादेशमा जारी विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक हिन्दु, बौद्ध समुदायमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अन्तरिम सरकारले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्ने विश्वास व्यक्त गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेसले पार्टीका तर्फबाट बङ्गलादेशको अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा व्यक्त गरिएको हो ।

सम्बन्धित सामग्री

तीजले समतामूलक समाज निर्माण गर्न उत्प्रेरित गर्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हरितालिका तीज जस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले हिन्दु नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा एक शुभकामना सन्देश सार्वजनिक गर्दै नेपालमा मनाइने हरितालिका तीज लगायतका सांस्कृतिक पर्वहरूको छुट्टै महत्व रहेको बताए ।उनले उक्त सन्देश मार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा तथा दिदी

तीजमा राष्ट्रपतिको सन्देश : चाडपर्व भड्किला नबनाऔँ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध थप सुमधुर बनाउने विश्वास व्यक्त गरेकी छिन्।तीजको अवसरमा देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीलाई शुभकामना दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई सशक्त रूपमा अघि बढाउने बताएकी हुन्।राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गरेकी छिन्। उनलेतीज पर्वलाई महिला जागरणको स

चाडपर्वले सामाजिक सद्भाव कायम राख्ने विश्वास

काठमाडौं, पुस ४ । सभामुख अग्निप्रसाद सापकोटाले किराँत समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, थामी, सुरेल, हायु लगायतले मनाउने उधौलीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । यो किराँत चाड (उधौली साकेला, चासोक तङनाम, चासुवा, श्याँदर पिदार, भूम्या) मा विशेष गरी प्रकृतिको पूजा र पूर्वजहरुका सम्झना तथा सम्मान गरिन्छ । मानव सभ्यता र जीवनजगत्का विविध गतिविधिलाई आधार […]

चाडपर्वले सामाजिक सद्भाव कायम राख्ने सभामुखको विश्वास

सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त देशमा यसरी मनाइने चाडपर्व परिवार एवं आफन्तजनसँग भेटघाट तथा मिलनका अवसरहरू पनि भएको बताएका छन्।...

चाडपर्वले सामाजिक सद्भाव कायम राख्ने सभामुखको विश्वास

सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त देशमा यसरी मनाइने चाडपर्व परिवार एवं आफन्तजनसँग भेटघाट तथा मिलनका अवसरहरू पनि भएको बताउनुभएको छ । उधौली पर्वका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै सभामुखले आपसी सद्भाव र सामाजिक एकता कायम राख्न मद्दत गर्दै आएका उल्लेख गर्नुभएको छ । सभामुखले किराँत समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, थामी, …

चाडपर्वले सामाजिक सद्भाव कायम राख्ने सभामुख सापकोटाको विश्वास

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त देशमा यसरी मनाइने चाडपर्व परिवार एवं आफन्तजनसँग भेटघाट तथा मिलनका अवसरहरू पनि भएको बताएका छन्।उधौली पर्वका अवसरमा एक शुभकामना सन्देश दिँदै सभामुखले आपसी सद्भाव र सामाजिक एकता कायम राख्न मद्दत गर्दै आएका उल्लेख गरेका छन्।सभामुख सापकोटाले किरात समुदायभित्रका राई, लिम्बू, याक्खा, सुनुवार, थामी, सुरेल, हायु लगायतले मनाउने उभौलीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई एवं शुभकामना व्यक्त ग

चाडपर्वले सामाजिक सद्भाव कायम राख्ने सभामुखको विश्वास

सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त देशमा यसरी मनाइने चाडपर्व परिवार एवं आफन्तजनसँग भेटघाट तथा मिलनका अवसरहरू पनि भएको बताएका छन् ।उधौली पर्वका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै सभामुखले आपसी सद्भाव र सामाजिक एकता कायम राख्न मद्दत गर्दै आएका उल्लेख गरे । सभामुखले किराँत समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, थामी, सुरेल, हायु लगायतले मनाउने का अवसरमा यो चाड मनाउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई एवं शुभकामना व्यक्त

चाडपर्वले सामाजिक सद्भाव कायम राख्ने सभामुख सापकोटाको विश्वास

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त देशमा यसरी मनाइने चाडपर्व परिवार एवं आफन्तजनसँग भेटघाट तथा मिलनका अवसरहरू पनि भएको बताएका छन्। उधौली पर्वका अवसरमा एक शुभकामना सन्देश दिदैँ सभामुखले आपसी सद्भाव र सामाजिक एकता कायम राख्न मद्दत गर्दै आएका उल्लेख गरेका छन् । सभामुखले किराँत समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, […]