माधव नेपालको स्वास्थ्यमा सुधार, केही दिन अझै अस्पतालमै रहने

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ ।

सम्बन्धित सामग्री

सुदूरपश्चिमको शिक्षा र स्वास्थ्यमा सुधार गर्न विज्ञ सम्मिलित कार्यदल गठन

सुदूरपश्चिम प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सुझाव दिन विज्ञ सम्मिलित दुई छुट्टाछुट्टै कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार डा....

कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार

नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

१७ दिन पछि पनि आइसीयुमा लता मंगेशकर : परिवारले भन्यो, ‘प्रार्थना गरिदिनुहोस्’

बलिउड गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार देखिएको छ । ८ जनवरी सन् २०२२ मा कोरोना संक्रमित भेटिएपछि लता मंगेशकरलाई मुम्बई अस्पतालमा भर्ना गरियो । लताको स्वास्थ्यको विषयमा परिवारको तर्फबाट नयाँ वक्तव्य जारी गरिएको छ । परिवारको तर्फबाट आयो वक्तव्यःलता मंगेशकरको परिवारले वक्तव्य जारी गर्दै भनेको छ, ‘लता जीको स्वास्थ्यमा सुधार देखिएको छ तर उहाँ अहिले पनि आइसीयूमा हुनुहुन्छ । डाक्टर प्रतित समदानीको समूहको रेखदेखमा उहाँको उपचार चलिरहेको छ । उनको स्वास्थ्यबारे दैनिक अपडेट दिन सम्भव छ

लता मंगेशकरको स्वास्थ्यमा सुधार आएन

बलिउड गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन ।  कोभिड-१९  संक्रमित उनको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार गायिका लताको स्वास्थ्यमा सुधार हुन सकेको छैन । उनको उपचारमा संलग्न चिकित्सक प्रतीत समतानीले लताको आइसीयूमै उपचार भइरहेको बताए । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ । ‘उहाँ हाम्रो प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य सुधार अवस्थालाई हेरेरमात्र कति दिन आइसीयुमा राख्नुपर्ने हो टुंगो...

लता मंगेशकरको स्वास्थ्यमा सुधार हुँदै

कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत् भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको छ। आईसीयूमा उपचाररत मंगेशकरको स्वास्थ्यमा केही सुधार आएको चिकित्सकहरुले बताएका छन्। एएनआईका अनुसार  मंगेश्करलाई चिकित्सकहरुले उच्च निगरानीमा राख्नुका साधै परिवारसँग समेत भेट्न दिइएका छैनन्। अझै १० देखि १२ दिन  उनलाई आईसियूमै राखिने अस्पतालले जनाएको छ। कोरोनाको सामान्य लक्षण देखिए पनि उमेरका कारण…

माओवादी केन्द्रका अध्यक्ष बिरामी

उहाँको स्वास्थ्यमा सुधार आए पनि आज एक दिन अस्पतालमै राखिने अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

अझै अक्सिजनको सपोर्टमा दिलीप कुमार, स्वास्थ्यमा सुधार

बलिउड फिल्मका दिग्गज अभिनेता दिलीप कुमारको स्वास्थ्यमा सुधार आएको छ । उपचारमा सहभागी डाक्टर जलील पारकरले मङ्गलबार उनको स्वास्थ्यको बारेमा जानकारी दिँदै स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् ।पारकरले भने ‘दिलीप कुमारको स्वास्थ्यमा सुधार भइरहेको छ । तर उनी अक्सिजन सपोर्टमा छन् ।’ केही दिन अगाडि सामाजिक संजालमा द...

कोरोना संक्रमित पूर्वरानी शाहको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो

कोरोना भाइरस संक्रमणपछि १२ दिन अगाडि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई बुधबार आईसीयूबाट नर्मल वार्डमा सारिएको हो।