बलिउड फिल्मका दिग्गज अभिनेता दिलीप कुमारको स्वास्थ्यमा सुधार आएको छ । उपचारमा सहभागी डाक्टर जलील पारकरले मङ्गलबार उनको स्वास्थ्यको बारेमा जानकारी दिँदै स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् ।पारकरले भने ‘दिलीप कुमारको स्वास्थ्यमा सुधार भइरहेको छ । तर उनी अक्सिजन सपोर्टमा छन् ।’ केही दिन अगाडि सामाजिक संजालमा द...