‘वसुन्धराश्री’ र ‘मानश्री’पुरस्कारद्वारा कुमार बस्नेत र मीरा राना सम्मानित

लण्डन । ‘वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठान’ ले हरेक वर्ष प्रदान गर्दै आएका ‘वसुन्धराश्री’ र ‘मानश्री’ पुरस्कार यस वर्ष क्रमशः वरिष्ठ गायक कुमार बस्नेत  र चर्चित गायिका मीरा राणालाई प्रदान गरिने भएको छ ।प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीले एक वक्तव्य जारी गर्दै प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्...

सम्बन्धित सामग्री

लोकगायक कुमार बस्नेत र राजन कार्की सम्मानित

पोखरा – ‘छोरी भन्दा आमा तरुनी’, ‘उनकै छोरी तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता थुप्रै रोचक पूराना लोकगीतमा श्रोतामाझ पस्किने सफल गायक हुन कुमार बस्नेत। त्यतिबेलाको समाजलाई अलिक उट्पट्याङ लाग्ने रोमान्टिक गीत गाएका कुमार अझै पनि लोकसंगीतमै समर्पित छन्। उनै वरिष्ठ लोकगायक कुमार बस्नेत पोखरामा श्रष्टा सम्मानबाट सम्मानित भएका छन्। कल्याण शेरचन स्मृति प्रतिष्ठानले […]

प्रतिष्ठानबाट ‘सम्मानार्थ सदस्यता’ पाउने लोक सष्ट्रा मा को को छन्?

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ९ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ दिने भएको छ। कास्कीको मादी गाउँपालिकास्थित ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले उक्त निर्णय गरेको हो। अग्रज लोक स्रष्टा बमबहादुर कार्की, नन्द कृष्ण जोशी, प्रेम देव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण…

कुमार बस्नेत पुरस्कृत

काठमाडौं । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त नेपाली अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कार कुमार बस्नेतलाई दिने घोषणा गरेको छ । कालीभक्त पन्तको ३१औं स्मृति दिवस पारेर पर्वतको फलेवास नगरपालिका–६ स्थित प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो । सो पुरस्कार यही १५ फागुनमा काठमाडौंमा एक समारोहबीच लोकगायक कुमार बस्नेतलाई प्रदान गरिने संस्थाले जनाएको छ […] The post कुमार बस्नेत पुरस्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीन निकायमा महाप्रवन्धक नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले तीन निकायमा महाप्रबन्धक नियुक्त गरेको छ ।  अघिल्लो मन्त्रिपरिषद् बैठकले नेपाल औषधि लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक नियुक्त गरेको हो ।  प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार हेटौँडा सिमेन्टमा गणेश भेटवाल, उदयपुरमा केशव कुमार बस्नेत र औषधि लिमिटेडमा यज्ञ प्रसाद न्यौपानेलाई नियुक्त गरेको मन्त्रालयले स्रोतले जनाएको […]

नेपाल लोकस्टार-२ मा चार जना निर्णायक, कुमार बस्नेतदेखि ज्योति मगरसम्म

काठमाडौं । लोक गायनमा आधारित नेपालको पहिलो रियालिटी शो ‘नेपाल लोकस्टार’को दोस्रो सिजनका लागि निर्णायक (जज)हरु तय गरिएको छ । शोको जजमा लोकगायक कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा र लोकगायिका ज्योति मगर रहने भएका छन् । रामजी र कुलेन्द्र पहिलो सिजनमा पनि जजका रुपमा थिए भने कुमार बस्नेत र ज्योति पहिलोपटक रियालिटी शोको जजका रुपमा […]

नाडेप लघुवित्तको सञ्चालकमा निरज कुमार बस्नेत डनिल

मंसिर ७, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक परिवर्तन भएको छ ।  नबिल बैंकबाट प्रतिनिधित्व गरेका यसअघिका सञ्चालक बिनोद कुमार शर्माको स्थानमा निरज कुमार बस्नेत डनिल सञ्चालकमा परिवर्तन भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

लोकगायक कुमार बस्नेतलाई कोरोना संक्रमण

वरिष्ठ लोकगायक कुमार बस्नेत कोरोना संक्रमित भएका छन् । बस्नेतमा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो । ‘केही दिनदेखि शारीरिक असहज महसुस भइरहेको थियो ।शंका लागेर पिसिआर टेष्ट गराएको कोरोना संक्रमित पुष्टि भयो’ बस्नेतले भने, ‘अहिलेसम्म त्यस्तो केही गाह्रो भएको छैन । सजिलै पचाउन सक्छु भन्ने लागेको ।’ फ्यानलाई आफ्नो स्वास्थ्यको चिन्ता नलिन बस्नेतले आग्रह गरे । भने, ‘म ठिक छु । आफ्नो पनि स्वास्थ्यको ख्याल गर्नुस्, स्वास्थ्य मापदण्ड पालना गर्नुस् ।’बस्नेत अहिले

नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसनबीच सम्झौता

नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।साझेदारीमा हस्ताक्षर गर्दै नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल)ले बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने […]