काठमाडौं । लोक गायनमा आधारित नेपालको पहिलो रियालिटी शो ‘नेपाल लोकस्टार’को दोस्रो सिजनका लागि निर्णायक (जज)हरु तय गरिएको छ । शोको जजमा लोकगायक कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा र लोकगायिका ज्योति मगर रहने भएका छन् । रामजी र कुलेन्द्र पहिलो सिजनमा पनि जजका रुपमा थिए भने कुमार बस्नेत र ज्योति पहिलोपटक रियालिटी शोको जजका रुपमा […]