काठमाडौँ । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको मुद्दाको आज (सोमबार) सुनुवाइ हुँदै छ । नेकपा एमालेले आफ्नो नेतृत्वको सरकारविरुद्ध मतदान गरेको भन्दै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो । तर सभामुख सापकोटाले आफूहरुले गरेको कारबाहीको सिफारिस कार्यान्वयन नगरेको भन्दै एमाले सर्वोच्च अदालत गएको थियो । न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको […]